Thursday, October 22, 2020

Thursday, October 22, 2020
नेपाल प्रहरी मास्क नलगाएर अटेर गर्नेलाई एक सय रुपैयाँ जरिवाना

मास्क नलगाएर अटेर गर्नेलाई एक सय रुपैयाँ जरिवाना

Published:

On: Nepal

धनुषाका प्रहरी उपरीक्षक रामेश्वर बस्नेतले लकडाउन खुकुलो भएदेखि सर्वसाधारणले मास्क नै नलगाइ हिँड्ने र सामाजिक दूरीको कुनै ख्याल नगरेपछि प्रहरीले सार्वजनिक हितको लागि मास्कमाथि निगरानी सुरु गरेको बताए ।

मास्कनै नलगाएर अटेर गर्ने डेढ सय भन्दा बढी सर्वसाधारणलाई नियन्त्रणमा समेत लिएर एक सय रुपैयाँ जरिवाना तिर्न लगाइयो ।

प्रहरीले सर्वसाधारणलाई रोकेर सोमबार जनकपुर नगर क्षेत्रका विभिन्न चोक र बजारमा मास्क नलगाएरै घुमफिर गरिरहेकालाई एक सय रुपैयाँ जरिवाना तिर्न लगाएका बताए ।|

कतिले गोजीमा मास्क राखेर हिँडेका थिए| कति गर्मीले गर्दा मास्क नै नलगाएर हिँडेका थिए ।

तर, प्रहरीले मास्कको निगरानी बढाएपछि मास्क नलगाउनेहरु माफी माग्दै आफूसँग भएको गम्छा वा शरीरमा लगाएको लुगाले नै नाक छोपी हिँडे ।

कोभिड-१९ को संक्रमण तीव्र गतिमा फैलिरहँदा सुरक्षाका उपायप्रति जनस्तरमा हेलचक्राइ बढ्दै गएको हो ।

‘रोग निवारण ऐन २०३० अनुरुप हामीले महामारीबाट जोगिन जनचेतना मुलक अभियान अघि बढाएका छौं, ‘उपरीक्षक बस्नेतले भने,’ मास्क लगाउन र सामाजिक दुरी कायम गराउन हामी निरन्तर माइकिङ गरिरहेका छौं । त्यसैगरी अहिले मास्क निगरानी पनि बढाएका छौं ।’

साथे जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाको बुढिगंगा नगरपालिका ४ को क्वारेन्टिमा खटिएका थिए |

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टङ्क भण्डारीले क्वारेन्टिनबाटै संक्रमण भएको हुन सक्छ , संक्रमित दुवै जनालाई आइसोलेसनमा राखेर उपचार सुरु भइसकेको छ ।’ भने|

यसअघि कञ्चनपुरका तीन, बाजुरा र अछामका एक र एक जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो ।

जगन्नाथ गाउँपालिका १ को क्वारेन्टिनमा रहेको दुई जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

सम्बन्धित समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।

आज रातीदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय,भर्खरै आयो यस्तो खबर

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X