Monday, November 30, 2020

Monday, November 30, 2020
आर्थिक सुनको मूल्य :७ सयले बढ्यो एकैदिन

सुनको मूल्य :७ सयले बढ्यो एकैदिन

Published:

On: Nepal

आज मंगलबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले ह्वातै बढेको छ । सोमबार मात्र ७ सय रुपैयाँले घटेको सुन आज मंगलवार फेरी छापावाला सुन प्रतितोला ९० हजार २ सयमा कारोबार भएकोमा आज मंगलबार प्रतितोलामा ७ सयले बढेर ९० हजार ९ सयमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुनको मुल्य भने ९० हजार ४ सय ६० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

उक्त दिन छापावाल सुनको भाउ तोलाको ९० हजार २ सय रुपैयाँ थियो ।

यसैगरी तेजावी सुनको भाउ तोलाको ८९ हजार ७६० रुपैयाँ रहेको थियो । चाँदीको मूल्य प्रतितोला ९४० रुपैयाँ थियो । अघिल्लो दिनको तुलनामा १० रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १७ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेको छ। जसको असर नेपालमा समेत देखिएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

यता, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर ९५० रुपैयाँमा आएको छ ।

सम्बन्धित समाचार

दुर्घटनापछि सरकारी अस्पताल पुर्याइएकी बालिकाको लाश भुस्याहा कुकुरले सकडमा तानिरहेको देखिएपछि !

दुर्घटनामा मृ'त्यु भएकाहरुको लाश कुकुरको पहुँचमा भएको खुलेको छ । भारत, उत्तर प्रदेशको सरकारी अस्पतालबाट यस्तै एक भिडियो बाहिर आएको छ ।

पूर्व सांसदको छोराले प्रेमिकाको कारण ७ महिनाकी गर्भवती श्रीमति मा’र्न नक्कली दुर्घटना

विवाहेत्तर सम्बन्धका कारण पूर्व विधायकका छोराले नक्क्ली दुर्घटना गराएका छन् । जसका कारण उनको ७ महिनाकी गर्भवती श्रीमतिको निधन भएको छ ।

सकियो कोरोना को डर : डिसेम्बर दोस्रो साताबाट कोभिड-१९ विरूद्धको खोप दिने तयारी, क-कसले पाउछन ?

अमेरिकाले आउँदो महिनाबाट आफ्ना नागरिकलाई कोभिड-१९को खोप दिने तयारी गरेको छ ।

कोलम्बियामा थपियो ब’ज्रपात: विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु,

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

संसारको सबैभन्दा म’हँगो ब्याग सार्वजनिक, मूल्य ८३ क’रोड

इटलीको एउटा लग्जरी ब्रान्डले संसारको सबैभन्दा म’हँगो ब्याग तयार गरेको छ । यो ब्यागलाई कम्पनीले हालै सार्वजनिक गरेको छ । यो ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ क’रोड रुपैयाँ) हो ।

को हुन् यी गुडिया जस्तै देखिने २६ वर्षिया सुन्दरी ? [फोटो फिचर]

सुन्दर देखिन कसलाई रहर हुन्न र तर एक युवतीलाई धेरै सुन्दरी भएको कारण घरभित्र बस्न बाध्य पारिएको छ । रुसकी २६ वर्षीया एंजेलिका कीनोवा एक अनुभवी मोडल हुन् । उनी हेर्दा नै गुडिया जस्ती देखिन्छन् ।

‘द भ्वाइस अफ नेपाल’की होस्ट ओसिनका ‘हट’ अवतार, हेर्नुहोस् १३ तस्बिर

भिजे तथा मोडल ओसिन सिटौलाका हजारौं फ्यान छन् । उनको बोल्ने कलाले फ्यानको ध्यान तान्ने गर्छ । पछिल्लो समय भने ओसिन मिडियामा खासै देखिएकी छैनिन् ।

दुर्घटनापछि सरकारी अस्पताल पुर्याइएकी बालिकाको लाश भुस्याहा कुकुरले सकडमा तानिरहेको देखिएपछि !

दुर्घटनामा मृ'त्यु भएकाहरुको लाश कुकुरको पहुँचमा भएको खुलेको छ । भारत, उत्तर प्रदेशको सरकारी अस्पतालबाट यस्तै एक भिडियो बाहिर आएको छ ।