Wednesday, December 2, 2020

Wednesday, December 2, 2020
नेपाल सांसद सरिता गिरि : जनता समाजवादी पार्टीले कारबाही गर्ने निर्णय गरे

सांसद सरिता गिरि : जनता समाजवादी पार्टीले कारबाही गर्ने निर्णय गरे

Published:

On: Nepal

जेठ ५ गते मन्त्रिपरिषद्ले कालापानी– लिम्पियाधुरा समेटिएको नयाँ राजनीतिक र प्रशासनिक नक्सा पास ग¥यो। र, जेठ ९ गते निशान छापमा अंतिक भएको नेपालको पुरानो नक्सा परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरायो। आम नेपालीले सरकारको यस कदमलाई स्वीकार गरिरहेका बेला सांसद गिरी भने विपक्षमा उभिएकी थिइन्।

यस मामलामा पनि सांसद गिरीको तर्क छ-नेपालले प्रमाण र स्रोत नपु¥याएरै नयाँ नक्सा ल्यायो र संविधान संशोधन ग¥यो। यही तर्कलाई आफ्नो अडान बनाउँदै गिरीले जेठ २८ गते सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकको विरुद्धमा संशोधन दर्ता गराइन्।

समाजवादी पार्टीको पदाधिकारी बैठकले असार ८ गते सांसद सरिता गिरिलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। जनता समाजवादी पार्टीले सांसद सरिता गिरिलाई कारबाही गर्ने निर्णय गरेको छ।

पार्टी कार्यालय बालकुमारीमा मंगलबार बसेको बैठकले सांसद गिरिलाई कारबाही गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

सांसद गिरीले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर जारी गरको नयाँ राजनीतकि नक्साको विरोध गर्दै आएकी थिइन्। सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव विरुद्ध पनि उनले संशोधन राखेकी थिइन्।

२०६३ सालमा सांसद गिरीको विवाह नेपालमा भयो। विवाह उनी विहारबाट नेपालको लहान जिल्लास्थित बस्तीपुरमा आएकी हन्। २०४६ सालको आन्दोलनका ताका गिरी नेपाली कांग्रेस पार्टीमा आवद्ध थिइन्। त्यसपछि उनी नेपाल सद्धभावना पार्टीको सदस्य भइन्। २०७२ सालमा नेपालको संविधान जारी भएपछि गिरी तत्कालीन संघीय समाजवादी पार्टीको तर्फबाट समानुपालिक सांसद बनेकी हुन्।

सांसद गिरी भारतको विहार प्रदेशस्थित हाजीपुर–सोनपुल जिल्लामा जन्मिएकी हुन्। उनी भारतमै हुर्किइन् हुन्। उनले आइएस्सीसम्मको अध्ययन भारतमै गरेकी थिइन्।

गिरीले दर्ता गराएको संशोधन प्रस्तावलाई उनको पार्टी संघीय समाजवदी पार्टीलेसमेत समर्थन गरेन। यतिमात्र होइन, संशोधन फिर्ता नलिए कारबाही गर्नेसम्मको चेतवनी पार्टीले थियो। तर, उनी अन्तिम समयसम्म पनि पछि हटिनन्। अधिल्लो शनिबार संघीय संसदको प्रतिनिधिसभामा दफाबार छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुँदै थियो।

सांसद गिरीले आफ्नो प्रस्तावमाथि बोल्न खोजिन्। तर, अन्य सांसदले होहल्ला गर्न थालेपछि सभामुखले उनको संशोधन प्रस्ताव खारेज भएको बताए। त्यसपछि संसदबाट उनी बाहिरिइन्।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

यस्ता नियम पालना गरेर अब पुष १ गते देखि पशुपतिनाथ मन्दिर दर्शन गर्न पाइन्छ

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

टिकटकबाट चर्चा कमाएकी रेश्माको मन नै लोवाउने क्युट तस्विरहरु

टिकटक भिडियोमार्फत चर्चामा आएकी रेश्मा घिमिरेले एउटा फिल्म पनि खेलेकी थिइन् ।