Thursday, October 22, 2020

Thursday, October 22, 2020
रोचक कसरी गर्ने त दाँतको हेरचाह ?

कसरी गर्ने त दाँतको हेरचाह ?

Published:

On: Nepal

कहिलेकाही दाँतमा विभिन्न खाले समस्या देखा परेर सताउने गर्छ । दाँतमा कुनै समस्या आएमा देखाएर हिड्न पनि लाज हुन्छ । दाँतले मानिसको सुन्दरतामा फरक पार्ने हुनाले यसको सुरषा गर्नु निकै जरुरी छ ।

दाँतको काम खाना चपाउनु मात्र होइन अन्य धेरै काम गर्छ ।

त्यसैले यसलाई जोगाउनुपर्दछ । दाँतलाई बिभिन्न समस्याबाट जोगाउन बिभिन्न घरेलु उपायहरु पनि छन् । दाँत माझ्नु परेमा नरम र सफा ब्रसको प्रयोग गनुृपर्दछ । खानाअघि र पछि नियमित ब्रस गर्नुपर्छ ।

दाँत माझ्दा तलमाथि, दायाँबायाँ गरी राम्रो सँग ३ मिनेटसम्म माझ्नुपर्छ ।

दाँतमा केही अल्झिएमा कुनै छेस्को प्रयोग गर्नुहुदैन । अत्यधिक पदार्थ पनि सेवन गर्नुहुँदैन । चकलेट वा गुलियो खानेकुरा पनि धेरै खानुहुँदैन । कुनै कडा बस्तु टोक्नु पनि हुँदैन । खाना वा खाजा खाइसकेपछि मुख कुल्ला गरेर अड्केको निकाल्नुपर्छ ।

दाँतमा सामान्य दुखाइ भएमा नुनपानीले मुख कुल्ला गर्न सकिन्छ ।

थप जानकारी :

हाम्रो घर वरीपरी सजिलै पाइने पुदिना निकै उपयोगी छ । सजिलै उम्रने पुदिना औषधीय गुणले भरीपुर्ण हुन्छ । यसका विभिन्न रोग निवारण गर्ने क्षमता हन्छ ।

यसमा प्रशस्त भिटामिन सी पनि पाइन्छ । पुदिनाले छालाको हरेक संक्रमण निको पार्ने सहयोग गर्छ । यसको प्रयोगले दाग तथा डण्डीफोर पनि हट्छ । ग्याष्ट्रिक छ भने पनि तुलसी, कालो मरिचसंग पुदिना मिसाएर खाएमा निको हुन्छ ।

हात, खुट्टा र जोर्नी दुख्ने समस्या छ भने बदामको तेलसंग पुदिनाको केही थोपा मिसाएर मालिस गरेमा निको हुन्छ । बालबालिकालाई झाडापखाला लागेमा पनि दूधमा पुदिनाको पात उमालेर २ चम्चा २ ३ पटक खाएका ठिक हुन्छ ।

ज्वरो आएमा पनि पुदिना र तुलसीको पात पानीमा उमालेर खाएमा ठिक हुन्छ । गिँजा सुन्निने समस्या छ भने दिनहुँ पुदिना चपाएर खाएमा ठिक हुन्छ । पुदिनाको पत्तालाई कागतीको रसमा मिसाएर खाएमा बान्ता रोकिन्छ ।

सम्बन्धित समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

आज रातीदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय,भर्खरै आयो यस्तो खबर

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

यस्ता रोग लाग्नछन् दिउँसो सुत्ने बानी छ ? सावधान !

शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो सुत्ने बानी परेको हुन्छ ।

नेपालको सबै सम्पत्ति बिक्री गरी देश छोड्दै

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X