Sunday, October 25, 2020

Sunday, October 25, 2020
खेलकुद स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड सेल्टा डि भिगोसँग बराबरीमा रोकिए

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड सेल्टा डि भिगोसँग बराबरीमा रोकिए

Published:

On: Nepal

बुधबार, अषाढ २४, २०७७| ८७औं मिनेटमा एट्लेटिकोका थोमस लेमारले प्रयास गरेपनि सेल्टाका गोलरक्षक रुवेन ब्लान्कोले नियन्त्रणमा लिए । ८८औं मिनेटमा एट्लेटिकोले पेनाल्टीको अपिल गरेपनि भिएआरबाट मान्यता पाएन ।

लगत्तै सान्टियागो एरिएसको क्रसलाई लुकास ओलाजाले ब्लक गर्दै खेललाई बराबरीमा राख्न सफल भए । बराबरीसँगै एट्लेटिको ३५ खेलबाट ६३ अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा सेल्टा ३६ अंक जोडेर १५औं स्थानमा छ ।

सेल्टाको मैदानमा मंगलबार राति भएको खेलको पहिलो मिनेटमा नै अल्भेरो मोराटाको गोलमा एट्लेटिकोले खेलमा अग्रता लिएको थियो ।

सेल्टाका इगो आसपासको मिस पासमा एन्जल कोरेराले क्रसमा दिएको पासलाई मोराटाले ५ यार्डबाट सहजै गोल गरेका थिए ।

यस्तै अर्काे खेलमा भ्यालेन्सियाले रियल भालाडोलिडमाथि २–१ को जित निकाल्दै आठौं स्थानमा उक्लन सफल भएको छ । पराजित भालाडोलिड ३९ अंक जोडेर १३औं स्थानमा छ ।

५८औं मिनेटमा मेन्डिजको पावरफुल सट एट्लेटिकोका गोलरक्षक जान ओब्लाकले मुस्किलले नियन्त्रणमा लिए । ६६औं मिनेटमा ओब्लाकले अर्काे उत्कृष्ट बचाउ गरे ।

शुरुमै पछि परेपछि घरेलु टोली सेल्टाले केही अवसर सिर्जना गरेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ४९औं मिनेटमा ब्रेइस मेन्डिजको पासमा फ्रान बेल्ट्रानले बराबरी गोल फर्काए ।

सम्बन्धित समाचार

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

सम्भव हुनेले आर्थिक सहयोग, नहुनेले सेयर गरेर मलाई बचाउनुहोस् : म बाँच्न चाहान्छु

मेरो नाम डिना परियार हो म २४ वर्षकी भए मेरो घर नेपालगञ्ज बाके खजुरा हो । मलाई ११ महिना देखि ब्लड क्यान्सर भएको छ । म अहिले काठमाडौंको टिचिङ अस्पतालमा भर्ना भएकी छु ।

विश्व स्वास्थ्य संगठनको चेतावनी : आगामी महिना कोभिडको समस्या थप बढ्न सक्छ

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् ।

ताजा समाचार