Thursday, October 29, 2020

Thursday, October 29, 2020
कोरोना भाइरस डब्ल्यूएचओ हावाबाट कोरोना भाइरस फैलने स्वीकार गर्‍याे

डब्ल्यूएचओ हावाबाट कोरोना भाइरस फैलने स्वीकार गर्‍याे

Published:

On: Nepal

मङ्गलबार कोरोना भाइरस सङ्क्रमण हावाबाट फैलन सक्ने प्रमाण जुट्दै गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले स्वीकार गरेको छ ।

यस सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठनकी बेनेदेत्ता आल्लेग्रान्जीले कोरोना भाइरस हावाको माध्यमबाट फैलिने प्रमाण जुट्दै गरेको तर अहिले नै यो पुष्टि भइसकेको भन्न नमिल्ने डब्ल्यूएचओमा कोभिड–१९ महामारीसँग जोडिएको प्राविधिक लिड डाक्टर मारिया वा केरखोवले एक समाचार ब्रिफिङमा भने |

हावामा रहने एरोसोलकाे​ साना कणबाट काेराेना फैलिन सक्ने प्रमाण जुट्दै गरेकाे डब्ल्यूएचओले स्वीकार गरेकाे हाे ।

यसअघि विभिन्न देशका वैज्ञानिकहरुको एक समूहले खुला चिठी लेख्दै डब्ल्यूएचओलाई आफ्नो वर्तमान दिशानिर्देशमा सुधान गर्न अपिल गरेको थियो ।

सार्वजनिक स्थान, खासगरी भिडभाड हुने क्षेत्र, कम हावा भएको र बन्द क्षेत्रमा हावाको माध्यमबाट भाइरस फैलिने कुरालाई नकार्न सकिँदैन । यद्यपि यी प्रमाणलाई एकत्र गर्न र सम्झनु आवश्यक छ । हामी यो कार्यलाई जारी राख्नेछौँ ।’ डाक्टर मारिया बताइन् ।

यसअघिसम्म विश्व स्वास्थ्य सङ्गठनले सार्स–कोभिड–२ (कोरोना) भाइरस मुख्य रुपमा सङ्क्रमित व्यक्तिको नाक र मुखबाट निस्कने सानो छिटाको माध्यमबाट फैलिने बताउँदै आएको थियो ।

डब्ल्यूएचओले मानिस–मानिसबीच कम्तीमा ३ दशमलव ३ फिट दुरी भएमा कोरोना भाइरसको सङ्क्रमण रोकथाम सम्भव भएको बताएको थियो । तर अब हावाको माध्यमबाट कोरोना भाइरस फैलिने कुरा पुष्टि भएमा ३ दशमलव ३ फिटको शारीरिक दुरीको नियममा परिवर्तन गर्नुपर्ने हुन्छ ।

डब्ल्यूएचओले आउँदा दिनमा यस सम्बन्धमा एक बिफ्रिङ नै जारी गर्ने जान केरखोवले बताएका छन् ।

उनले भने, ‘भाइरसको प्रसार रोक्न ठूलो स्तरमा रोकथामको आवश्यकता छ । यसमा शारीरिक दुरी मात्र नभइ मास्कको प्रयोग र अन्य नियम पनि आउँछ ।’

क्लिनिकल इन्फेक्शियस डिजिज जर्नलमा सोमबार प्रकाशित एक खुला चिठीमा ३२ देशका दुई सय ३९ वैज्ञानिकहरुले ‘फ्लोटिङ भाइरस’ हावामा रहने र श्वास फेर्दा मानिसमा सङ्क्रमित गर्न सक्ने प्रमाण दिएका थिए ।

विश्व स्वास्थ्य सङ्गठनलाई लेखिएको खुला चिठीमा वैज्ञानिकहरुले कोरोना भाइरस सम्बन्धमा पुनः विचार गर्न र नयाँ दिशानिर्देश जारी गर्न अपिल गरेका थिए ।

यस सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठनकी बेनेदेत्ता आल्लेग्रान्जीले कोरोना भाइरस हावाको माध्यमबाट फैलिने प्रमाण जुट्दै गरेको तर अहिले नै यो पुष्टि भइसकेको भन्न नमिल्ने बताइन् ।

सम्बन्धित समाचार

Breaking News भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ।

ताजा समाचार