Thursday, October 22, 2020

Thursday, October 22, 2020
रोचक मंगल ग्रह: ४ राशिलाई शुभफल मिल्ने, ८ राशि होसियार

मंगल ग्रह: ४ राशिलाई शुभफल मिल्ने, ८ राशि होसियार

Published:

On: Nepal

ग्रहकाे नजिक गएकाे समयमा नकारात्मक गरङ्ग हरु पृथ्वीमा पर्दछ यसले हरेक क्षेत्र, व्यक्तिगत जीवनमा पनि फरक फरक प्रभाव ग्रह परिवर्तनले पृथ्वीमा भएका हरेक वस्तुलाई आफ्नाे तत्व अनुसार फरक फरक प्रभाव पर्ने गर्दछ समग्रमा यसले जड र चेतनामाथि प्रतक्ष प्रभाव पारिरहेकाे हुन्छ ।

ज्यो.सुरेश चन्द्र रिजाल, आषाढ १२ गते शुक्रबार देखि मंगल ग्रहले राशि परिवर्तन गर्दै देबगुरु बृहस्पतिकाे राशि मीनमा गाेचर गर्दै छन् । विशेषगरी ग्रहहरुकाे परिवर्तनले पृथ्वीमा प्रतक्ष प्रभाव पारिरहेको हुन्छ ।

पृथ्वीमा हुने परिवर्तनकाे मुख्य आधार भनेकै साैर्य परिवारमा रहेका ग्रहहरुकाे परिवर्तन कै कारणले गर्दा हाे । हरेक ग्रहमा छुट्टाछुट्टै तत्व हुनेभएकाले शास्त्रमा मंगल ग्रहलाई सेनाधिपतिका रुपमा परिभाषित गरिएको छ ।

सकारात्मक ग्रहकाे नजिक गएकाे अवस्थामा सकारात्मक तरङ्ग आउदछ भने नकारात्मक ग्रहकाे नजिक गएकाे समयमा नकारात्मक गरङ्ग हरु पृथ्वीमा पर्दछ यसले हरेक क्षेत्र, व्यक्तिगत जीवनमा पनि फरक फरक प्रभाव पार्दै जाने उल्लेख गरिएको छ ।

पुस १४ गतेदेखि मात्रै मंगलले पुन: राशिपरिवर्तन गर्दै आफ्नै राशि मेषमा गाेचर गर्नेछ ।

भदौ १७ गते मंगलग्रह रेवती नक्षत्रमा वक्री हुदा यसकाे प्रभाव केही नकारात्मक हुने संकेत देखिएकाे छ यस्ताे समयमा झैझगडामा वृद्धि, मेसिनरी सामानमा उच्च मुल्यवृद्धि सिमा वि वाद उच्च विन्दुमा पुग्ने छ भने सरकार परिवर्तनका विषयमा चर्काे बहस हुने छ ।

काेराेना बिस्तारै घट्ने क्रममा हुनेछ जनतालाई यसकाे भय निक्कै कमहुने देखिएकाे छ ।

मंगलकाे व्यालेन्स नमिलेको अवस्थामा मांगलिक याेग निर्माण हुने गर्दछ जुन याेगले विवाह अघि तथा विवाहपछि नकारात्मक प्रभाव पार्ने गरेकाे शास्त्रमा उल्लेख गरिएकाे छ ।
श्रीमान् श्रीमतीमा हुने नकारात्मक सम स्याको मुख्य कारण भनेकै मंगलग्रह द्वारा बन्ने मांगलिक याेगले गर्दा नै हाे । पारिवारिक कलह, एक अर्काेमा मनमु टाव हुनु अलग अलग गरिकाबाट दुवै जना छुट्टाछुट्टै वस्नु लगाएतका समस्या शुक्रबार परिवर्तन हुनलागेको मंगल ग्रहकै कारणबाट हुने छ ।

मिथुन,कन्या,बृश्चिक तथा कुम्भ राशिका मानिसहरू विशेष सावधानी अपनाउनु पर्ने- जन्मिएको समयमा मंगल ग्रहकाे अवस्था राम्राे भएका हरुलाई यसकाे प्रभाव कम पर्ने छ । यस्ताे समयमा बृहस्पति ग्रहपनि वक्री भएकाले सम्बन्ध बिच्छेदकाे घटनामा निक्कै वृद्धि हुने र कानुनी प्रकृया पूरा गरेर स्वतन्त्र जीवन बिताउने मानिसहरु धेरै हुने मंगल तथा बृहस्पति ग्रहका कारणबाट हुने उल्लेख गरिएको छ । यसकाे प्रभाव १२ राशिमा पनि फरक फरक तरिकाबाट पर्ने हुदा विशेषगरी वृष,सिंह,धनु तथा मकर राशिका जातक हरुलाई यसले विशेष फाईदा पुर्याउने छ लक्ष्यलाई पूरा गर्ने अवसर पनि यहीँ समयमा हुने छ ।

मेष,कर्कट,तुला तथा मीन राशिका मानिसले निक्कै मेहनत पछि मात्रै कार्य पुराहुने याेग देखिएकाले हनुमानकाे पुजा तथा हनुमान चालिसा पाठ गरेमा केही सहजीकरण हुने छ । कार्यमा बल बुद्धिकाे तालमेल मिल्ने छ । मिथुन,कन्या,बृश्चिक तथा कुम्भ राशिका मानिसहरू विशेष सावधानी अपनाउनु पर्ने देखिएकाे छ ।

चाेटपटकाे याेग तथा धनमाल चाेरीहुने सम्भावना उच्च रहने छ । लामाे यात्रामा निस्किदा गणेश सं कट माेचन स्त्राेत्रकाे पाठ गराएमा शुभफलमा वृद्धि हुने छ । प्रसर तथा सुगरका राेगिहरुका लागि याे समय निक्कै कष्टकर रहने हुदा ग्रह शान्ति गराउनु भयाेभने फाईदा तथा शुभफल मिल्ने उल्लख गरिएको छ ।

सम्बन्धित समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

आज रातीदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय,भर्खरै आयो यस्तो खबर

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

यस्ता रोग लाग्नछन् दिउँसो सुत्ने बानी छ ? सावधान !

शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो सुत्ने बानी परेको हुन्छ ।

नेपालको सबै सम्पत्ति बिक्री गरी देश छोड्दै

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X