Monday, November 30, 2020

Monday, November 30, 2020
आर्थिक व्यवसायी अन्यौलमा: सरकारको सार्वजनिक यातायात सञ्चालनबारे एकलौटी निर्णय

व्यवसायी अन्यौलमा: सरकारको सार्वजनिक यातायात सञ्चालनबारे एकलौटी निर्णय

Published:

On: Nepal

२०७७, २६ असार शुक्रबार | सरकारले यातायात व्यवसायीसँग कुनै सल्लाह नै नगरी एकलौटी निर्णय गरेको भन्दै राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव एवम् प्रवक्ता सरोज सिटौलाले यातायात व्यवसायी अन्यौलमा परेको बताएका हुन् ।

सार्वजनिक यातायात चढ्ने यात्रुहरुमा कोरोना भाइरसको संक्रमण भएको थाहा नहुने हुँदा पनि यातायात संचालन गर्न त्यति सजिलो नभएको भन्दै सरकारले एकदमै आपत्तिजनक निर्णय गरेसँगै यातायात व्यवसायीहरु अन्यौलमा परेका छन् ।

सिटौलाले व्यवसायीसँग कुनै छलफल र संवाद नगरीकन सरकारले जिल्लाभित्र मात्रै ५० प्रतिशत बढी भाडा लिएर यातायात सञ्चालन गर्न दिने भन्दै गरेको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

‘हामीले सञ्चार माध्यमबाट थाहा पायौं । हाम्रा साधनहरुका चालक, कर्मचारी कहाँ छन् भन्ने थाहा छैन, साधनहरु कस्तो अवस्थामा छन्, आजको आजै सञ्चालन गर्न सकिने अवस्था छैन, सरकारले तयारीका लागि केही समय दिनु पथ्र्यो,’ उनले भने|

सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुमा कोरोनाको संक्रमण छ छैन कसरी भन्न सकिन्छ । निजी सवारी साधन जस्तो हो र ? सरकारले एकदमै आपत्तिजनक निर्णय गरेको छ,’ उनले भने । यसअघि पनि यातायात व्यवसायीले निजी सवारीलाइ यात्रु बोक्न नदिन सरकारसँग माग समेत गर्दै आएका छन् ।

उनीहरुले छिट्टै सार्वजनिक यातायात सञ्चालनका लागि वातावरण बनाइदिन आग्रह गरेका थिए । तर, छोटो दूरीका लागि मात्रै यातायात खुल्न दिने सरकारले निर्णय गरेपछि उनीहरुलाइ चित्त बुझेको छैन् |

‘यसबारे आज दिउँसो १ बजे महासंघको बैठक बसेर आधिकारीक धारणा सार्वजनिक गर्छौ’उनले बताए ।

सम्बन्धित समाचार

दुर्घटनापछि सरकारी अस्पताल पुर्याइएकी बालिकाको लाश भुस्याहा कुकुरले सकडमा तानिरहेको देखिएपछि !

दुर्घटनामा मृ'त्यु भएकाहरुको लाश कुकुरको पहुँचमा भएको खुलेको छ । भारत, उत्तर प्रदेशको सरकारी अस्पतालबाट यस्तै एक भिडियो बाहिर आएको छ ।

पूर्व सांसदको छोराले प्रेमिकाको कारण ७ महिनाकी गर्भवती श्रीमति मा’र्न नक्कली दुर्घटना

विवाहेत्तर सम्बन्धका कारण पूर्व विधायकका छोराले नक्क्ली दुर्घटना गराएका छन् । जसका कारण उनको ७ महिनाकी गर्भवती श्रीमतिको निधन भएको छ ।

सकियो कोरोना को डर : डिसेम्बर दोस्रो साताबाट कोभिड-१९ विरूद्धको खोप दिने तयारी, क-कसले पाउछन ?

अमेरिकाले आउँदो महिनाबाट आफ्ना नागरिकलाई कोभिड-१९को खोप दिने तयारी गरेको छ ।

कोलम्बियामा थपियो ब’ज्रपात: विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु,

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

संसारको सबैभन्दा म’हँगो ब्याग सार्वजनिक, मूल्य ८३ क’रोड

इटलीको एउटा लग्जरी ब्रान्डले संसारको सबैभन्दा म’हँगो ब्याग तयार गरेको छ । यो ब्यागलाई कम्पनीले हालै सार्वजनिक गरेको छ । यो ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ क’रोड रुपैयाँ) हो ।

को हुन् यी गुडिया जस्तै देखिने २६ वर्षिया सुन्दरी ? [फोटो फिचर]

सुन्दर देखिन कसलाई रहर हुन्न र तर एक युवतीलाई धेरै सुन्दरी भएको कारण घरभित्र बस्न बाध्य पारिएको छ । रुसकी २६ वर्षीया एंजेलिका कीनोवा एक अनुभवी मोडल हुन् । उनी हेर्दा नै गुडिया जस्ती देखिन्छन् ।

‘द भ्वाइस अफ नेपाल’की होस्ट ओसिनका ‘हट’ अवतार, हेर्नुहोस् १३ तस्बिर

भिजे तथा मोडल ओसिन सिटौलाका हजारौं फ्यान छन् । उनको बोल्ने कलाले फ्यानको ध्यान तान्ने गर्छ । पछिल्लो समय भने ओसिन मिडियामा खासै देखिएकी छैनिन् ।

दुर्घटनापछि सरकारी अस्पताल पुर्याइएकी बालिकाको लाश भुस्याहा कुकुरले सकडमा तानिरहेको देखिएपछि !

दुर्घटनामा मृ'त्यु भएकाहरुको लाश कुकुरको पहुँचमा भएको खुलेको छ । भारत, उत्तर प्रदेशको सरकारी अस्पतालबाट यस्तै एक भिडियो बाहिर आएको छ ।