Sunday, October 25, 2020

Sunday, October 25, 2020
खेलकुद इन्टरले तेस्रो स्थानमा उक्लने मौका गुमायो

इन्टरले तेस्रो स्थानमा उक्लने मौका गुमायो

Published:

On: Nepal

खेलमा एक गोलले पछि परेको इन्टरले लगातार दुई गोल गर्दै कुनै समय अग्रतासमेत लिएको थियो तर खेल सकिन ४ मिनेट अगाडि भेरोनाले गोल गरेपछि इन्टर अंक बाँड्न बाध्य भएको हो ।

इटालियन सिरी ए अन्तर्गत पछिल्लो खेलमा तेस्रो स्थानको इन्टर भेरोनासँग बराबरीमा रोकिएको छ । भेरोनाको मैदानमा भएको खेलमा इन्टरले २-२ को बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीपछि इन्टरले तेस्रो स्थानमा उक्लने मौका गुमायो । इन्टरको ३१ खेलबाट ६५ अंक भएको छ । समान खेलबाट ६६ अंकसहित एटलान्टा तेस्रो स्थानमा छ । भेरोना ४३ अंकसहित नवौं स्थानमा छ ।

घरेलु मैदानमा खेलको दोस्रो मिनेटमै डार्को लाजोभिकले गोल गर्द भेरोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा भेरोनाले अग्रता कायम राखेपनि इन्टरले दोस्रो हाफको सुरुमै गोल फर्कायो ।

यस्तै अर्को खेलमा उडिनेसीले पुछारमा रहेको एसपीएललाई ३-० ले पराजित गरेको छ । जितपछि उडिनेसी ३१ खेलबाट ३५ अंक जोड्दै १४औं स्थानमा उक्लेको छ । १९ अंक मात्र रहेको एसपीएल रेलिगेसन जोगाउन संघर्षरत छ ।

४९औं मिनेटमा इन्टरका एन्टोनिओ कान्ड्रेभाले बराबरी गोल फर्काए ।

५५औं मिनेटमा भेरोनाका फेडेरिको डिमार्कोले आत्मघाती गोल गरेपछि इन्टरले २-१ को अग्रता बनायो ।

८६औं मिनेटमा भेरोनाका मिकेल भेलोसले गरेपछि खेल २-२ को बराबरीमा सकिएको हो ।

सम्बन्धित समाचार

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ ।

दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ ।

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

ताजा समाचार