Monday, October 26, 2020

Monday, October 26, 2020
बलिउड बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको ‘दिल बेचारा’ फिल्मको ट्रेलरले विश्व रेकर्ड बनायो

बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको ‘दिल बेचारा’ फिल्मको ट्रेलरले विश्व रेकर्ड बनायो

Published:

On: Nepal

मुकेश छाबडाले निर्देशन गरेको गीतको भिडियोलाई फराह खानले कोरियोग्राफ गरेकी हुन् । अमिताभ भट्टाचार्यको शब्द रहेको गीतमा एआर रेहमानको स्वर रहेको छ भने रेहमानले नै कम्पोज र एरेन्ज गरेका हुन् ।

बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’ को टाइटल गीत सार्वजनिक गरिएको छ । गीतलाई युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

गीतको लागि सुशान्तले एक दिन मात्रै तयारी गरेका थिए भने गीतलाई एक टेकमा नै सुट गरिएको बताइएको छ । फिल्ममा सुशान्तको अपोजिटमा नायिका सञ्जना सांघीको अभिनय रहेको छ । यो फिल्म सन् २०१४ को अमेरिकी फिल्म ‘द फल्ट इन आवर स्टार्स’ को बलिउड रिमेक हो । हेर्नुस गीतको भिडियो यस्तो बनेको छ

युट्युबमा सार्वजनिक भएको गीतको भिडियोमा २४ घण्टा नबित्दै झन्डै २ करोडको नजिक भ्युज आईसकेको छ भने गीतमा ३४ लाख बढी लाईक आइसकेको छ । यस्तै भिडियो युट्युव नेपाल ट्रेनडिंगको पनि १६ औ स्थानमा आईसकेको छ । २४ जुलाईमा डिज्नी हटस्टारमा अनलाईन रिलिज हुने फिल्मको केही दिनअघि मात्र ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलर सार्वजनिक गरिएको एक दिनमा नै युट्युवमा विभिन्न रेकर्ड राखेको थियो ।

ट्रेलरले लाईक मात्र यो ४ दिनको अबधिमा झन्डै १० लाख पाएको छ । झन्डै ६ लाख सकारात्मक कमेन्ट आएको ट्रेलरलाई ४८ हजारले डीसलाईक गरेका छन् ।

यो समाचार तयार गर्दासम्म ट्रेलर ट्रेनडिंगको दोश्रो स्थानमा रहेको छ भने ६ करोड ४४ लाख १७ हजार बढी पटक हेरिएको छ ।

ट्रेलर युट्युबमा रिलिज भएको ९८ मिनेटभित्र १० लाख लाइक्स पाउने संसारको पहिलो भिडियो बनेको छ । यतिबेला ट्रेलर पनि युट्युब नेपालको ट्रेनडिंगमै छ ।

‘दिल बेचारा’ को ट्रेलर युट्युबमा रिलिज भएको ९८ मिनेटभित्र १० लाख लाइक्स पाउने संसारको पहिलो भिडियो भएको हो ।

ट्रेलर रिलिज हुनु अगाडि नै ५५ हजार लाइक्स पाइसेकेको भिडियोले विश्व रेकर्ड बनाउन सफल भएको हो ।

फिल्म ‘दिल बेचारा’ को निर्देशन मुकेश छाबडाले गरेका छन् । उनीद्वारा निर्देशित यो पहिलो फिल्म हो । फिल्ममा सुशान्त सिंह राजपूत र संजना सांघीबाहेक सैफ अली खान र स्वस्तिका मुखर्जीको पनि भूमिका छ ।

अभिनेता सुशान्त सिंह राजपुतले १४ जूनमा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । उनले किन आत्महत्या गरे भन्ने बारेमा अहिलेसम्म अनुसन्धान भईरहेको छ ।

जसका कारण फिल्मको ट्रेलरले विश्व रेकर्ड बनाएको छ ।

सम्बन्धित समाचार

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ज्या#न गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय कैलालीमा

कैलालीमा ज्यान गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय…..

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ ।

ताजा समाचार

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।