Monday, November 30, 2020

Monday, November 30, 2020
नेपाल बुढीगंगा नदी: झोलुंगे पुलभन्दा माथि पानी बग्न थाले

बुढीगंगा नदी: झोलुंगे पुलभन्दा माथि पानी बग्न थाले

Published:

On: Nepal

बुढीगंगा नदीको ताप्रीसेरामा रहेको झोलुंगे पुलभन्दा माथि पानी बग्न थालेपछि स्थानीय जोखिमपूर्ण यात्रा गरिरहेका छन् । स्थानीय धनराज जैशीले पुल पनि जीर्ण बन्दै गएकाले आवतजावत बन्द भएको बताए ।

त्यस्तै कर्णालीको पिलिचौरमा रहेको झोलुंगे पुल वर्षाको समयमा जोखिम बन्ने गरेको छ । पुलको दुबैतिर रहेको पर्खालसमेत भत्किन थालेको छ ।

लगातारको वर्षाले बुढीगंगा र कर्णाली नदीमा रहेका पुल उच्च जोखिममा परेका छन् । बुढीगंगा नदीले बाजुराको ताप्रीसेरा, तिपाडा, रापक अछामको साँफे, बुढाबगरलगायत ठाउँका दर्जनौ पुल उच्च जोखिममा रहेका हुन् । त्यस्तै कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा छ ।

कर्णाली नदीमा रहेका आधा दर्जन पुल जोखिममा रहेको स्थानीयको भनाइ छ । वाई वाधु जोड्ने पुल, गोत्री साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोड्ने आधा दर्जन पुल जोखिममा रहेका हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्र बहादुर मल्लले जानकारी दिए ।

चार वर्ष पहिले नै केन्द्रबाट विज्ञहरुको टोली आएर यहाँका पुल जोखिममा रहेको भन्दै पुलमा खतराको संकेत समेत लगाएर गएका छन् ।

लगातारको पानीले पुल भन्दा माथि कर्णाली नदीको बहाव बढेपछि बाजुराका कर्णाली पारीको स्वामीकार्तिक खापर गाउँपालिकामा आवतजावत गर्न समस्या भएको स्वामीकार्तिक खापर गाउँपालिकाका सुब्वा कुबेर शाहीले बताए ।

जिल्ला समन्वय समितिको तथ्याङ्कमा जिल्लामा ६५ वटा झोलुंगे पुल छन् । पुराना र थोत्रा रहेका झोलुंगे पुल वर्षातको समयमा बाढी र पहिरोको जोखिममा रहेको जिल्ला समन्वय समिति बाजुराले जनाएको छ ।

सम्बन्धित समाचार

दुर्घटनापछि सरकारी अस्पताल पुर्याइएकी बालिकाको लाश भुस्याहा कुकुरले सकडमा तानिरहेको देखिएपछि !

दुर्घटनामा मृ'त्यु भएकाहरुको लाश कुकुरको पहुँचमा भएको खुलेको छ । भारत, उत्तर प्रदेशको सरकारी अस्पतालबाट यस्तै एक भिडियो बाहिर आएको छ ।

पूर्व सांसदको छोराले प्रेमिकाको कारण ७ महिनाकी गर्भवती श्रीमति मा’र्न नक्कली दुर्घटना

विवाहेत्तर सम्बन्धका कारण पूर्व विधायकका छोराले नक्क्ली दुर्घटना गराएका छन् । जसका कारण उनको ७ महिनाकी गर्भवती श्रीमतिको निधन भएको छ ।

सकियो कोरोना को डर : डिसेम्बर दोस्रो साताबाट कोभिड-१९ विरूद्धको खोप दिने तयारी, क-कसले पाउछन ?

अमेरिकाले आउँदो महिनाबाट आफ्ना नागरिकलाई कोभिड-१९को खोप दिने तयारी गरेको छ ।

कोलम्बियामा थपियो ब’ज्रपात: विमान दु’र्घटना हुँदा १४ जनाको मृ’त्यु,

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

संसारको सबैभन्दा म’हँगो ब्याग सार्वजनिक, मूल्य ८३ क’रोड

इटलीको एउटा लग्जरी ब्रान्डले संसारको सबैभन्दा म’हँगो ब्याग तयार गरेको छ । यो ब्यागलाई कम्पनीले हालै सार्वजनिक गरेको छ । यो ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ क’रोड रुपैयाँ) हो ।

को हुन् यी गुडिया जस्तै देखिने २६ वर्षिया सुन्दरी ? [फोटो फिचर]

सुन्दर देखिन कसलाई रहर हुन्न र तर एक युवतीलाई धेरै सुन्दरी भएको कारण घरभित्र बस्न बाध्य पारिएको छ । रुसकी २६ वर्षीया एंजेलिका कीनोवा एक अनुभवी मोडल हुन् । उनी हेर्दा नै गुडिया जस्ती देखिन्छन् ।

‘द भ्वाइस अफ नेपाल’की होस्ट ओसिनका ‘हट’ अवतार, हेर्नुहोस् १३ तस्बिर

भिजे तथा मोडल ओसिन सिटौलाका हजारौं फ्यान छन् । उनको बोल्ने कलाले फ्यानको ध्यान तान्ने गर्छ । पछिल्लो समय भने ओसिन मिडियामा खासै देखिएकी छैनिन् ।

दुर्घटनापछि सरकारी अस्पताल पुर्याइएकी बालिकाको लाश भुस्याहा कुकुरले सकडमा तानिरहेको देखिएपछि !

दुर्घटनामा मृ'त्यु भएकाहरुको लाश कुकुरको पहुँचमा भएको खुलेको छ । भारत, उत्तर प्रदेशको सरकारी अस्पतालबाट यस्तै एक भिडियो बाहिर आएको छ ।