Monday, September 28, 2020

Monday, September 28, 2020
रोचक लक्ष्मीको साथ पाइरहन हुनेछ यी काम गर्नुहोस बिहान उठ्ने बित्तिकै

लक्ष्मीको साथ पाइरहन हुनेछ यी काम गर्नुहोस बिहान उठ्ने बित्तिकै

Published:

On: Nepal

कराग्रे वसते लक्ष्मी: करमध्ये सरस्वती…
करमूले तु गोविन्द: प्रभाते कर दर्शनम्.!!!

यदि कुनैपनि मानिसले बिहान उठ्ने बेलामा माथि लेखिएकाे स्लाेक कन्ठ पारेका हातकाे दर्शन गर्न सकेमा लक्ष्मीकाे साथ दिनभरै नै रहिरहने शास्त्रमा उल्लेख गरिएकाे छ ।

मानिसको हातमा अगाडिको भागमा धनकी देवी लक्ष्मीकाे निवास हुने कुरा उल्लेख छ । तेस्तै हातकाे मध्य भागमा विद्याकि देवी सरस्वतीकाे बाँस हुन्छ भने मूलभागमा भगवान् नारायणकाे बाँसहुने हुदा यदि बिहान उठ्नु भन्दा पूर्व नै यसरी हातकाे दर्शन गरेमा सम्पूर्ण कार्य सिद्ध हुने शास्त्रमा उल्लेख गरिएकाे छ

धनकी अधिष्ठात्री लक्ष्मी तेस्तै विद्याकी अधिष्ठात्री सरस्वतीकाे बाँस सधैंभरि भैरहने हुदा यसरी दर्शन गरेमा सम्पूर्ण मनाेकामना पूर्ण हुने कुरा बताईएकाे छ ।

हरेक काम गर्नका लागि हातकाे कुरा हरु नै आउँदछ । कसैको हात लक्षिणकाे रहेछभनेरभन्ने गरिन्छ भने कसैले गरेकाे काम कहिल्यै नबन्ने भनेर भनिरहेका हुन्छौं । तेसैले सबैभन्दा महत्त्वपूर्ण कामका लागि हात नै हाे हातकाे बन्धना गर्ने सकेमा समस्त ईक्ष्या पूर्ण हुने उल्लेख गरिएकाे छ ।

हामीले सामान्य बाेलिचालिकाे भाषामा कतिपय कुराहरु भान्ने गर्छाैं तर व्यबहारमा प्रयाेग गर्ने सकिरहेका हुदैनाै यस्ता कुराहरुलाई प्रयाेग गरेमा जस्तोसुकै कामहरु पनि सजिलोसँग सम्पन्न हुनेथियाे ।

नैतिक शिक्षाको कमिले गर्दा समान्य तरिकाले दैनिक जीवनमा गर्नुपर्ने नियम हरु पनि हामीलाई थाहा हुँदैन र भएपनि हामीले गरिरहेका हुदैनाै ।

तेस्तै यदि कुनै पनि मानिसकाे हातमा त्रिभुज, शंख,मुठ्ठी पार्दा माछाकाे आकृती मुठ्ठी भित्रै परेकाे अवस्थाका मानिस हरुकाे हातमा एकदमै सह रहने तथा सर्वगुण सम्पन्न हुने कुरा पनि उल्लेख गरिएको छ । यस्ता मानिसहरूले आफ्नाे भन्दा पनि आरुकाे लागि गरिदिएको सम्पूर्ण कामहरु सफल हुने उल्लेख गरिएको छ ।

वैज्ञानिक हिसाबले हेर्नेहाे भनेपनि निद्राबाट उठ्ने बित्तिकै हाम्राे अाखाकाे नशाहरु पूर्णरूपमा खुलिसकेकाे हुदैन यस्ताे अबस्थामा टाढाकाे वस्तु हेर्दा खेरि आँखामा गम्भीर असर पर्ने भएकाले पनि एकैपटक टाढाकाे बस्तु हेर्ने नहुने विज्ञहरुले जानकारी गराएका छन् ।

धार्मिक कुराहररलाई पछिल्लो समयमा विज्ञानले अनुसन्धान गरिरहेकाे छ ।

सम्बन्धित समाचार

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।

आउँदो बिहीबार रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिने

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर प्रतिस्थापन गरिने भएको छ ।

मङ्गलबारदेखि बर्दियामा जोरबिजोर प्रणाली

बर्दियामा कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले असोज १३ गतेदेखि जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

ताजा समाचार

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतको रोक

टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशमा अदालतले रोक लगाई दिएको छ । अमेरिकाको संघीय अदालतका एक न्यायाधिशले टिकटक एप माथि प्रतिबन्ध लगाउने आदेशमा अस्थायी रोक लगाएको हो ।

काठमाडौंमा घरभेटीले भाडा नदिएको भन्दै निकालेपछि सडककै बास

शनिबार मध्यरात । गोविन्द नगरकोटी र ६ वर्षका उनका छोरा कृष्ण निद्रामा थिए । उनै गोविन्दको देब्रे हातलाई सिरानी हालेर पल्टिएकी २५ वर्षीया सरस्वती श्रेष्ठका आँखा चिम्म थिए, मन अनिँँदो ।

मन्त्रिपरिषद पुनर्गठनको सकस : ओली र प्रचण्ड आज पनि छलफलमा

मन्त्रिपरिषद पुनर्गठनका विषयमा सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच पुनः छलफल शुरु भएको छ ।

आउँदो बिहीबार रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिने

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर प्रतिस्थापन गरिने भएको छ ।
X