Thursday, October 29, 2020

Thursday, October 29, 2020
बलिउड बलिउडका सबैभन्दा धनि ५ सुपरस्टार

बलिउडका सबैभन्दा धनि ५ सुपरस्टार

Published:

On: Nepal

Nepal Online Patrika| हिन्दी चलचित्र क्षेत्रमा यस्ता केही अभिनेता छन् जोसँग अकुत सम्पत्ति रहेको छ । केही अभिनेताहरुले करोडौं मानिसहरुको सम्मान र मायासँगै अकुत सम्पत्ति पनि कमाएका छन् ।

यस्ता केही अभिनेताहरु छन्, जसको सम्पत्ति अकुत छ । तीमध्ये सबैभन्दा धेरै सम्पत्ति भएका पाँच अभिनेताहरुको बारेमा चर्चा गर्दैछौँ ।

यो सूचीमा शाहरुख खान पहिलो स्थानमा पर्छन् । शोभिज डट.कम वेभसाइटका अनुसार शाहरुख खानको कुल सम्पत्ति ७४० मिलियन डलर रहेको छ । यो सम्पत्तिका अनुसार उनी सबैभन्दा धनि अभिनेता हुन् ।

दोस्रो स्थानमा महानायक अभिताभ बच्चनको नाम रहेको छ । विगत ५० वर्षदेखि बलिउडमा राज गरिरहेका अमिताभ बच्चनसँग ४०५ मिलियन डलर सम्पत्ति रहेको छ ।

सबैभन्दा धनि अभिनेताको सूचीमा तेस्रो स्थानमा सलमान खानको नाम आउँछ । सलमान खानसँग २२० मिलियन डलर सम्पत्ति रहेको छ ।

धनि अभिनेताहरुको सूचीमा सुपरस्टार आमिर खानको नाम पनि सामेल रहेको छ । आमिर खानसँग २०५ मिलियन डलर रहेको छ ।

हिन्दी सिनेमामा ‘खेलाडी’ को नामबाट चर्चित सुपरस्टार अक्षय कुमारको नाम पनि यस सूचीमा सामेल रहेको छ । उनी पनि पाँच सबैभन्दा धनि अभिनेताको सूचीमा सामेल छन् । उनीसँग २०० मिलियन डलरको सम्पत्ति रहेको छ ।

सम्बन्धित समाचार

दशैंपछि काठमाडौं फर्किने न्यून, दैनिक ५ हजार भित्रिदै

गतवर्षको दशैंको तुलनामा यो वर्ष उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमि देखिएको छ । कोरोना संक्रमणको महामारीका कारण विगत वर्षहरुको दशैं तिहारको समयमाहुने यात्रुहरुको आवागमनभन्दा यो वर्ष कम देखिएको हो ।

Breaking News भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

ताजा समाचार