Friday, October 23, 2020

Friday, October 23, 2020
रोचक सावधान सपनामा सर्प देखेमा…

सावधान सपनामा सर्प देखेमा…

Published:

On: Nepal

प्राय गरेर रात परेपछि निदाएका आँखाले धेरै प्रकारका चीजहरु देख्छौ जसलाई सपना भनिन्छ । रातमा देख्ने सपना कतै न कतै हाम्रो जीवनसँग जोडिएका पनि हुन्छन् । जसले जीवनमा हुने दुर्घटनाको अग्रिम सुचना दिन्छ । कोही मानिसले सपनामा बारम्बार सर्प देख्छन् र डराउछन् । आउनुहोस् आज सपनामा देखिने सर्पको परिणाम बारे चर्चा गरौ ।

सपनामा सेतो रंगको सर्प देखेमा आर्थिक लाभ हुनेछ ।

यदि सर्प सपनामा धेरै देख्नुको कारण कुन्डलीमा नै दोष पनि हुनसक्छ । त्यसैले पितृदोष वा कालसर्प दोष निवारण गर्नु आवश्यक हुन्छ ।

यदि सपनामा सर्प हावामा उडेको देखेमा अशुभ संकेत हो । यसले तपाइँलाई आर्थिक र शारीरीक कष्ट हुने संकेत गर्छ ।

सपनामा सर्पले आफुलाई लखेटेको देखेमा निकै अशुभ संकेत मानिन्छ । यस्ले ठुलो आपत्ति आउने संकेत गर्छ ।

सर्पले सपनामा टोकेमा तपाइँलाई भविष्यमा हुने अवांछनीय घटनामा सावधान रहनु संकेत गर्दछ ।

सपनामा रातो रंगको सर्प देखे वास्तविक जीवनमा गरीरहेको काम रोक्नु भन्ने संकेत गर्छ ।

हरियो रंगको सर्प देखे सहि मार्गमा हिडिराखेका छौ र निरन्तरता दिनु भन्ने सन्देश दिन्छ ।

पहेलो रंगको सर्प देखेमा वास्तविक जीवनमा कार्य गर्दा सर्तकता साथ अघि बढ्न संकेत गर्छ ।

सम्बन्धित समाचार

यस्ता रोग लाग्नछन् दिउँसो सुत्ने बानी छ ? सावधान !

शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो सुत्ने बानी परेको हुन्छ ।

यस्तो हुन्छ स्वभाव कात्तिक महिना र बिहीबार जन्म हुने व्यक्तिको

साथै यिनीहरु अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न नसक्ने स्वभावका हुन्छन् । यस्तै कम बुद्धि भएको, दुष्ट प्रवृत्ति र पापी पनि हुने गर्दछन् । यसैगरी बिहीबार जन्मिएका मानिस बुद्धिमान हुन्छन् ।

हेनुहोस् शरीरको कुन स्थानमा भएको कोठीले शुभ फल दिन्छ ?

हाम्रो शरीरको विभिन्न स्थानमा दाग तथा कोठीहरु हुन्छन् । के ति कोठीहरुले कुनै शुभ वा अशुभ फल प्रदान गर्दछ ? यस सम्बन्धमा मसुन्द्र शास्त्रमा शरीरमा भएको कोठी वा चिन्हका आधारमा व्यक्तिको भाग्य र भविष्य विश्लेषण गरिएको छ ।

घरमा ऐना राख्दा कहिल्यै नभुल्नुस् यी १० कुराहरु

हाम्रो घर वा डेरामा जहाँ भएपनि ऐना अनिवार्य नै हुन्छ । ऐनाबिना त मानिसको सुन्दरता अधुरो नै रहन्छ भन्दा पनि हुन्छ । तर घरमा ऐना राख्दा जहाँ मिल्यो त्यहीँ राख्नु चाँहि हुँदैन किनभने ऐनाले धेरै भूमिका खेलिरहेको हुन्छ ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X