Sunday, October 25, 2020

Sunday, October 25, 2020
कोरोना भाइरस काठमाडौंमा ब्यूटी पार्लर व्यवसायीलाई कोरोना

काठमाडौंमा ब्यूटी पार्लर व्यवसायीलाई कोरोना

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमडौंमा ब्यूटी पार्लर व्यवसायमा संलग्न एक जनालाई कोरोना भाइरस रोग (कोभिड – १९ )को पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार धेरै भीडभाड हुने स्थानमा गरिएको स्वाब परीक्षणमा एक पार्लर व्यवसायीलाई कोरोना पुष्टि भएको छ ।

संक्रमितको ठेगानाबारे मन्त्रालयले जानकारी दिएको छैन । पछिल्लो २४ घण्टामा १०१ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म नेपालमा १७ हजार ४४५ जनालाई कोरोना पुष्टि भइसकेको छ । ११ हजार ५३४ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ४० जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ ।

दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ ।

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

ताजा समाचार