Thursday, October 29, 2020

Thursday, October 29, 2020
नेपाल शनिबार यी काम गर्नुहोस्, भाग्योदय हुनेछ

शनिबार यी काम गर्नुहोस्, भाग्योदय हुनेछ

Published:

On: Nepal

Nepal Online Patrika: शनिबार मुख्य रुपमा शनिको पुजा गरिन्छ । यस दिन शनिको पुजा गर्दा भाग्योदय हुने र बाधा हट्ने विश्वास गरिन्छ। शनि न्यायाधीश हो र यो ग्रहको स्थितिले हाम्रो सफलता(असफलता निर्भर गर्छ।

शनिको दशाबाट बच्न शनिबार यी ४ सहज कार्य गर्न सकिन्छ

१) यदि शनिको साढे सातको दशा चल्दैछ भने नदीमा शनिबार कालो तिल प्रवाहित गर्नुपर्नेछ।

२) हरेक दिन एक लोटा पानीमा सफा पानी भरेर त्यसमा थोरै कालो तिल राखेर यो जललाई शिवलिंगमा ॐ नमः शिवाय मन्त्र जप्दै चढाउनुस्।

३) हरेक शनिबार कालो तिलको दाना कालो कपडामा बाँधेर कुनै गरिब व्यक्तिलाई दान गर्दा पैसासँग जोडिएका समस्या हट्छ।

४) दुधमा कालो तिल मिसाएर पिपलमा चढाउदा खराब समयबाट बच्च सकिन्छ।

सम्बन्धित समाचार

Breaking News भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ।

ताजा समाचार