Wednesday, December 2, 2020

Wednesday, December 2, 2020
नेपाल आज साउन महिनाको पहिलो सोमबार : व्रत बस्दा के खाने, के नखाने ?

आज साउन महिनाको पहिलो सोमबार : व्रत बस्दा के खाने, के नखाने ?

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: साउन महिनालाई एक पबित्र महिनाको रुपमा मानिन्छ। साउन महिनालाई भगवान शिवको महिना पनि भन्ने गरिन्छ । सथै यो महिनामा शिबको नै आराधना गरि ब्रत बस्ने गरिन्छ । यो महिनामा भगवान शिव स्वयम धर्तिमा आउने मान्यता राखिएको छ ।

त्यसैले यो महिनामा भगवान शिबलाई खुशि पार्न महिलाहरु ब्रत बस्ने गरिन्छ । यो महिनामा भगवान शिवको पुजा आरधना गरी आफुले चाहेको बर माग्ने गरिन्छ । यो महिना भरी भगवान शिबको भक्ति गर्नेहरु र ब्रत बस्नेहरुलाई फलदायी हुन्छ ।

हिन्दु धर्म अनुसार यो महिनामा ब्रत बस्ने भक्तजनको भगवान शिबले मनोआकंक्षा पूरा गरिदिने बिश्वास छ । यो महिनाको हरेक सोेमबार शिव भगवानको पूजा गर्ने व्यक्तिको परिवारमा सुख र सम्वृद्धि प्राप्त हुने बिश्वास गरिएकमो छ ।

यो महिनाको सोमबार ब्रत बस्दा आलू ,दहि आलू खान सकिन्छ । त्यस्तै वर्त समाप्त भएपछी खाना खान मन नभएको खण्डमा आँटाको रोटि बनाई आलूसँग खान सकिन्छ । व्रतको दिनमा फलफुल र फलफुलको जुस खान सकिन्छ । व्रत बस्दा निराहार बस्दा राम्रो भएपनि स्वास्थ्यमा समस्या हुनेले केहि चिजहरु भने खान सकिन्छ ।

व्रतको समयमा साबदाना शुद्ध दुध मिलाएर शुद्ध परिकारको रुपमा खान सकिन्छ । व्रत बस्दा शरीरलाई पानीको मात्रा अलि वढी पिउनुपर्छ । पानी खादा कागती पानी खानु राम्रो हुन्छ । व्रत बस्दा दुधमा बदाम भिजाएर पनि खान सकिन्छ । व्रतबस्दा चिल्लो–पिरो खानुहुदैन ।

त्यस्तै ब्रत बस्दा गर्भवती महिला नबसेको राम्रो हुन्छ । मुटु, कलेजो, फोक्सो , मृगौला ,मधुमेह, उच्च रक्तचापका समस्या भएकाले ब्रत बस्न हुदैन ।

सम्बन्धित समाचार

कम समयमै के’टीलाई यौ’न स’म्प’र्क’को लागी कसरी मनाउने हेर्नुहोस

शा’री’रिक सम्ब’न्धलाई प्राकृतिक आवश्यकता मानिने गरिन्छ भने शा’रीरि’क सम्बन्धलाई प्राकृति’कलाई एकीकृत राख्ने एक प्रक्रियाको रुप धेरैले वर्णन गर्ने गरेका छन्।

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

नेपालमा कहाँ–कहाँ पाइन्छन् कल गर्ल, कतिसम्म छ रेट ?

रवि कार्की (नाम परिवर्तन) काठमाडौंको एउटा फ्ल्याटमा पुगे । खानाका परिकारदेखि मापसेसम्मको राम्रो व्यवस्था भएको फ्ल्याटमा दुईजना युवती थिए ।

यस्ता नियम पालना गरेर अब पुष १ गते देखि पशुपतिनाथ मन्दिर दर्शन गर्न पाइन्छ

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

टिकटकबाट चर्चा कमाएकी रेश्माको मन नै लोवाउने क्युट तस्विरहरु

टिकटक भिडियोमार्फत चर्चामा आएकी रेश्मा घिमिरेले एउटा फिल्म पनि खेलेकी थिइन् ।

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

यस्ता नियम पालना गरेर अब पुष १ गते देखि पशुपतिनाथ मन्दिर दर्शन गर्न पाइन्छ

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।