Wednesday, December 2, 2020

Wednesday, December 2, 2020
नेपाली चलचित्र रिक्सा च'ढ्दै'मा मान्छे सा'नो हुन्छ र ? साम्राज्ञीको जवाफ

रिक्सा च’ढ्दै’मा मान्छे सा’नो हुन्छ र ? साम्राज्ञीको जवाफ

Published:

On: Nepal

Nepal Online Patrika: सामाजिक सञ्जा’लमा आ’रोप प्रत्यारोपमा उत्रिएका अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता भुवन केसी पछिल्लो समय मौन थिए । तर, यसै विषयलाई प’क्ष वि’प’क्ष गर्दै कलाकर्मीहरूले आफ्नो विचार राख्दै दुईमा एकको समर्थन गरिरहेका बेला फेरी एक पटक साम्राज्ञी बोलेकी छिन् ।

निर्देशक शोभित बस्नेतले पनि यो विषयमा आफ्नो भनाई राखेपछि उनी बोलेकी हुन् । शोभितले एक अन्र्तवार्तामा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको बिषयमा भनेका थिए-‘विरगञ्जमा रिक्सा चढेर हिड्ने मान्छे अहिले भूवन केसीकै कारणले गर्दा कार चढेर हिड्ने भएकी छिन् । भूवनकै कारणले ‘ड्रिम्स’बाट स्टार भएको मान्छेले अहिले उनैलाई आ’रोप लगाउन मिल्छ ?’

खाना र छाताको प्रसंग उठाउँदै शोभितले भनेका छन् -‘साम्राज्ञीको मामा रवि बस्नेत निर्माता भएको चलचित्रमा खाना नपाउँदा र छाता ओड्न नपाउँदा गल्ती भूवन केसीको हुन्छ कि रवि बस्नेतको ?’ साम्राज्ञीले यस विषयमा शाभितलाई जवाफ फर्काउँदै भनेकी छिन्- ‘एक जना मानिसले मैले वीरगन्जमा रिक्सा चढेर हिँड्थ्यो भन्नुभएछ ।

म उहाँलाई त व्यक्तिगत रूपमा चिन्दिनँ । तर, उहाँको छोरा मेरो राम्रो साथी हो । हो, म वीरगन्जमा रहँदा रिक्सा चढ्थेँ । यसपछि, म दिल्लीमा बसेर पढेँ । अहिले काठमाण्डौमा छु । ठुला-ठुला कार चढौँ कि के गरौँ त्यो मेरा कुरा हो । रिक्सा चढ्दैमा मान्छे सानो हुन्छ र ?’

उनले आफ्नो साथी(सलोन बस्नेत) साथी निकै राम्रो मान्छे भएको तर उसको पिताको मानसिकता सस्तो भएको उल्लेख गरेकी छिन् । उनले ‘कस्तो सस्तो सोचाई’ भन्दै अगाडि भनेकी छिन्-‘मेरो साथी निकै राम्रो मान्छे हुन् । तर, उनको पिताको कस्तो सस्तो मानसिकता हो ?’

उनले कस्ता कस्ता मानिसहरू आफ्नो विरुद्धमा बोलिरहेका छन् ? भनी आफूले दुर्व्यवहार परेको कुरा बाहिर ल्याउँदा उल्टै आफ्नै अपमान र आफूलाई नै नराम्रो देख्नेहरू प्रति प्रश्न तेर्स्याएकी छिन् ।

सम्बन्धित समाचार

टिकटकबाट चर्चा कमाएकी रेश्माको मन नै लोवाउने क्युट तस्विरहरु

टिकटक भिडियोमार्फत चर्चामा आएकी रेश्मा घिमिरेले एउटा फिल्म पनि खेलेकी थिइन् ।

‘द भ्वाइस अफ नेपाल’की होस्ट ओसिनका ‘हट’ अवतार, हेर्नुहोस् १३ तस्बिर

भिजे तथा मोडल ओसिन सिटौलाका हजारौं फ्यान छन् । उनको बोल्ने कलाले फ्यानको ध्यान तान्ने गर्छ । पछिल्लो समय भने ओसिन मिडियामा खासै देखिएकी छैनिन् ।

गज्जबसँग खुलेकी नायिका काजल अग्रवाल, हेराैँ १२ तस्विर

भारतमा साउथ फिल्म इन्डस्ट्रीका कमै एक्ट्रेसले आफुलाई दर्हिलो गरि उभ्याउन सफल भएका छन् । हेर्ने हो भने श्रीदेवी एक यस्ती एक्ट्रेस थिइन् जसले पहिलो पटक बलिउड फिल्म इन्डस्ट्रीमा महिला सुपर स्टार बन्न सफल भइन ।

जव शोमै अक्षयले ट्विंकललाई खोल्न लगाए पेन्टको बटम…

सन् १९९१ मा फिल्म ‘सौगंध’ बाट बलिउड क्यारियर शुरू गरेका अक्षय कुमारको संसारभर निकै चर्चा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

टिकटकबाट चर्चा कमाएकी रेश्माको मन नै लोवाउने क्युट तस्विरहरु

टिकटक भिडियोमार्फत चर्चामा आएकी रेश्मा घिमिरेले एउटा फिल्म पनि खेलेकी थिइन् ।

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

यस्ता नियम पालना गरेर अब पुष १ गते देखि पशुपतिनाथ मन्दिर दर्शन गर्न पाइन्छ

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।