Wednesday, December 2, 2020

Wednesday, December 2, 2020
रोचक Rs. 80मा सजिलै घर किन्न पाइन्छ

Rs. 80मा सजिलै घर किन्न पाइन्छ

Published:

On: Nepal

Nepal Online Patrika: मानिसहरुले एउटा घर किन्न निके मेहनत गरेका हुन्छन् । कुनै नोकरी गरेका मानिसले पनि घर किन्न धेरै नै समय लाग्छ ।

घर बनाउने सपना देख्दा देख्दै धेरै संसारबाट विदा पनि लिइसकेका उदाहरण पनि छन् । बढ्दो महंगीले घर त परै जाओस् एउटा राम्रो फर्निचर पनि किन्न सकिदैन ।

तर तपाईलाई पत्यार नलाग्ला, इटालीमा ८० रुपैयाँमा घर किन्न सकिन्छ । तर कसरी यति थोरै रुपैयामा पनि घर किन्न सकिन्छ होला ।

इटलीको द्धिप सिसिलीमा भएको एक नगर परिषद विदेशीन लागेका मानिसहरुलाई रोकी संबुका गाउँमा बस्न सहयोग गरीरहेका कारण यहाँ एउटा घरको मुल्य १ युरो वा ८० रुपैयाँ राखिएको हो ।

संबुका गाउँमा जनसंख्या घट्दै गएपछि त्यहाको जनसंख्या बढाउन यस्तो उपाय अपनाइएको बताइएको छ । त्यहाँको जनसँख्या ५८ सय रहेको छ ।

सस्तोमा घर पाइएको उक्त स्थानमा पत्रकार, लेखक, संगीतकार र राम्रा मानिसहरुले घर किनिरहेको बतायएको छ । एजेन्सी

सम्बन्धित समाचार

नेपालमा कहाँ–कहाँ पाइन्छन् कल गर्ल, कतिसम्म छ रेट ?

रवि कार्की (नाम परिवर्तन) काठमाडौंको एउटा फ्ल्याटमा पुगे । खानाका परिकारदेखि मापसेसम्मको राम्रो व्यवस्था भएको फ्ल्याटमा दुईजना युवती थिए ।

एकपटक पढ्नुस आनन्द आउने छ “उनीसँग बिताएको दुई रात”, ज’नचे’तनाको लागि सेयर गरौं

हिजो साँझै बाट उनको फोन अफ छ । फेरी एक पटक फोन ट्राई गरें, नेपाल टेलीकमकी युवतीले फेरी उसं गरि भनिन ‘तपाईले सम्पर्क गर्न खोज्नु भएको मोवाईलको स्वच अफ गरिएको छ ।’

संसारको सबैभन्दा म’हँगो ब्याग सार्वजनिक, मूल्य ८३ क’रोड

इटलीको एउटा लग्जरी ब्रान्डले संसारको सबैभन्दा म’हँगो ब्याग तयार गरेको छ । यो ब्यागलाई कम्पनीले हालै सार्वजनिक गरेको छ । यो ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ क’रोड रुपैयाँ) हो ।

टाँसिएर पार्टनरसँग सुत्नुका ३ रोचक फाइदा !

हामी एक अनुसन्धानको बारेमा बताउँदैछौँ । यदि तपाईँहरुले आफ्नो पार्टनरसँग टाँसिएर सुत्नुका फाइदाहरुको बारेमा जानकारी गराउनेछौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

यस्ता नियम पालना गरेर अब पुष १ गते देखि पशुपतिनाथ मन्दिर दर्शन गर्न पाइन्छ

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।