Wednesday, December 2, 2020

Wednesday, December 2, 2020
नेपाल रोमान्टिक मुडमा आदीप जोडी

रोमान्टिक मुडमा आदीप जोडी

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: नेपाली रजतपटका चर्चित नायिका आँचल शर्मा र उनका पत्नी डा. उदीप श्रेष्ठले सामाजिक सञ्जाल इन्स्टाग्राममा रोमान्टिक मुडमा कैद गरिएका तस्बिरहरू सार्वजनिक गरेका छन् ।गत फागुनमा वैवाहिक बन्धनमा बाधिएका आदीप जोडीको तत्कालीन समयमा खुबै चर्चा चलेको थियो ।

कोरोना भाइरसका कारण लामो समय बन्दा बन्दीमा रहेका नायिका शर्मा फिल्डमा देखिन थालेका छन् भने, डा. उदीप पनि निरन्तर आफ्नो काममा व्यस्त देखिन्छ ।व्यस्तताको बाबजुद पनि यी जोडीले बेलाबेला सञ्जालमा हरेक गतिविधिको तस्बिरहरू साझेदार गरिरहेका हुन्छन् ।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

‘द भ्वाइस अफ नेपाल’की होस्ट ओसिनका ‘हट’ अवतार, हेर्नुहोस् १३ तस्बिर

भिजे तथा मोडल ओसिन सिटौलाका हजारौं फ्यान छन् । उनको बोल्ने कलाले फ्यानको ध्यान तान्ने गर्छ । पछिल्लो समय भने ओसिन मिडियामा खासै देखिएकी छैनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

यस्ता नियम पालना गरेर अब पुष १ गते देखि पशुपतिनाथ मन्दिर दर्शन गर्न पाइन्छ

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।