Tuesday, October 20, 2020

Tuesday, October 20, 2020
आर्थिक नेप्सेमा कारोबार खुलेको एक मिनेट नहुँदै पोजेटिभ सर्किट

नेप्सेमा कारोबार खुलेको एक मिनेट नहुँदै पोजेटिभ सर्किट

Published:

On: Nepal

Nepal Online Patrika: साताको दोस्रो दिन पनि सेयर बजार उछालिएको छ । कारोबार खुलेको एक मिनेट पनि नहुँदै ४ प्रतिशतले बढेपछि नेप्सेमा पोजेटिभ सर्किट लागेको छ ।

प्री-ओपनिङ नै साढे ३ प्रतिशतभन्दा बढीले उकालो लागेर खुलेको नेप्सेमा सर्किट लागेसँगै २० मिनेटको लागि कारोबार रोकिएको छ ।

कारोबार खुलेको १ घण्टाभित्र बजार परिसूचक नेप्से ४ प्रतिशतले घटबढ भए २० मिनेट, बजार खुलेको २ घण्टाभित्र बजार परिसूचक नेप्से ५ प्रतिशतले घटबढ हुँदा ४० मिनेट र ६ प्रतिशतभन्दा बढीले नेप्सेमा घटबढ हुँदा पुरै दिनेका लागि कारोबार रोकिन्छ ।

वाणिज्य बैंक र जीवन बिमा कम्पनीको सेयर मूल्यमा उछाला आउँदा नेप्सेमा पनि उछाल देखिएको हो ।

सम्बन्धित समाचार

खाली ग्यास सिलिण्डरको मूल्य २१ सय तोकियो

अब खाना पकाउने नयाँ ग्यास सिलिण्डर किन्दा २१ सय तिर्नुपर्ने भएको छ। नेपाल ग्यास उद्योग संघले एलपीजी ग्यासको खाली सिलिन्डरको धरौटी रकम दुई हजार एक सय रुपैयाँ कायम गरेको जनाएको छ।

अनलाइनबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाउन निर्देशन

दशैं, तिहार लगायत ठूला चाडवाडमा यात्रुलाई सहज रुपमा आवागमन गर्ने व्यवस्था मिलाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको विकास तथा प्रविधि समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।

काठमाडौंमा आनाको १० लाखभन्दा कम मूल्यमा घडेरी पाइने यी १२ ठाउँ

काठमाडौंमा आनाको १० लाखभन्दा कम मूल्यमा घडेरी पाइने यी १२ ठाउँ

सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष प्याकेज ल्याउने

कोरोना संक्रमणको दर कम भए सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विशेष प्याकेज ल्याउने भएको छ । ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको हो ।

ताजा समाचार

कोभिडसँग ल’डने क्ष’मता विकासका लागि कस्तो खाने ? यस्तो छ विज्ञहरुको सुझाव

कोभिड संक्रमणबाट जो’गिन दैनिक गतिविधिमा सु’धार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जो’ड दिएका छन् ।

येस्ता ठाउँ जान नपाइने दशैँमा काहाँ-काहाँ निषेधाज्ञा छ

यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ ।

दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ । नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।
X