Sunday, October 25, 2020

Sunday, October 25, 2020
नेपाल बिरामी श्रीमतीलाई मेहेन्दी लगाइदिदै प्रमोद खरेल

बिरामी श्रीमतीलाई मेहेन्दी लगाइदिदै प्रमोद खरेल

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: नेपाली सांगीतिक क्षेत्रमा एक बहुप्रतिभाशाली गायक हुन् प्रमोद खरेल । धेरै नै गीतहरु गाएर चर्चा कमाएका प्रमोद पछिल्लो समय घरमै समय बिताइरहेका छन् । उनी गएको असार ३ गते छोरीका बाबु बनेका थिए ।उनले पत्निको जन्मदिन र आफ्नो एनिभर्सरी पनि अस्पतालमै मनाएका थिए । उनले अस्पतालको सिसियु कक्षबाटै पत्निलाई जन्मदिनको शुभकामना दिएका थिए ।

किनकी विभिन्न समस्याले गर्दा उनी २० दिन भन्दा बढी अस्पतालमा बस्नु पर्यो ।अहिले प्रमोद घरमै परिवारसँग रमाइरहेका छन् । साउनको समयमा उनले आफ्ना परिवारलाई मेहेन्दी लगाइदिएका छन् । तस्बिरमा हेर्दा उनले आफ्नी श्रीमती र आमालाई मेहेन्दी लागाइरहेका छन् ।

सम्बन्धित समाचार

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ ।

दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ ।

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

ताजा समाचार