Thursday, October 22, 2020

Thursday, October 22, 2020
नेपाल संकटका बेला सार्वजनिक यातायातमा अशक्त यात्रुमाथि ठगी

संकटका बेला सार्वजनिक यातायातमा अशक्त यात्रुमाथि ठगी

Published:

On: Nepal

Nepal Online Patrika: Dhading संकटका बेलामा सार्वजनिक यातायातले भाडादरमा यात्रुमाथि ठगी गरेको छ । सरकारले नेपाल सरकारले खुकुलो रणनीति र जिल्ला जिल्लामा छोटो दुरीका सार्वजनिक यात्रुवाहक सवारी संचालन गर्न दिने निर्णय भए पछि सुविधा पाइने आशामा धेरै यात्रुहरु थिए ।

निजि सवारी साधन नहुनेहरु सार्वजनिक यातायात नचल्दा गन्तव्यसम्म पुग्न सकेका थिएनन् , तर सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने भएपनि तोकेको भाडामा जान पाईन्छ भनेर आशाले हिडेका मानिसहरु मध्ये दुई दुृष्टि विहिन पनि थिए ।

ति दुई दृष्टि विहिन दम्पति सहित दुई छोरा कुशल राई र सस्कृत राई छोरी कधादिङ्ग सदरमुकाम धादिङ्गवेसी देखी दुई दृष्टि विहिन दम्पति एक छोरा र एक छोरकिो सेतो रातो छडीमा बुबाआमालाई डोराउदै काठमाण्डौ तिर लागे । तर दुई दृष्टि विहिनहरुले सोचेको भन्दा धेरै फरक थियो । उनीहरुले साविकको भाडामा १ सय ८० मा थप नेपाल सरकारले ५०% प्रतिशत जोड्दा २७० मा पुगिन्छ ।

तर त्यसो भने भएन धादिङ्ग मलेखु चल्ने बा२ख ४५९४ नम्वरको फोस बसले कोचा कोच गरेर झ्याप्लेखोला सम्म ल्यएको व्यक्ति ५ सय लियो । सरकारले डब्बलर भाडादर तोकिदिएपनि उनीहरुलाई सो बसले ठग्यो । उनीहरु मात्र अन्य यात्रुहरु जस्तै गल्छिबाट चड्ने संग ३ सय महादेववेसीबाट चड्ने संग २ सय नौविसेबाट चड्ने संग २ सय लिएको यात्रा गर्ने यात्रहरुले न्यूज २४ लाई वताए ।

खचाखच यात्रु

सरकारले सार्वजनिक यातायात सञ्चालन गरेपनि सामाजिक दुरी कायम गर्न र्दिेशन दिएको थियो । तर, करिव जम्मा १६ जनाको क्षमता भएको सवारीमा नेपाल सरकारले तोकेको सामाजिक दुरी कायम गर्ने हो भने वढीमा १० जना यात्रु सवार हुन मिल्ने हो । तर त्यो भने भएन सो सवारीले २५ जना यात्रु बसमा कोचाकोच गरेको थियो । धादिङ्ग र काठमाण्डौको सिमाना झ्याप्लेखोलामा रोकिएका सवै यात्रु काम विषेशले आएको बताउदै थिए ।

प्रहरीको आँखा छल्दै

चोर बाटो देख्ने त प्रहरीको आँखा छलि काठमाण्डौ छिर्ने गरेका छन् त चोरबाटो नदेख्ने प्रहरी चेकिङ्ग पोइन्ट वरपर रुपमलिदै वस्दै फकिने गरेका छन् । धादिङ्ग जिल्लाबाट चल्ने सार्वजनिक यात्रुवाहक सवारी साधनले कोराना भाईरसको संक्रमण जोखिमलाई ख्याल नै नगरी सामाजिक दुरी कायम पनि नगरी संकटको वेलामा चक्रो भाडा लिदै यात्रुलाई ठगी गर्नेुको साथै संक्रमणको जोखिम पनि बढाएको छ ।

सम्बन्धित समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

आज रातीदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय,भर्खरै आयो यस्तो खबर

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

नेपालको सबै सम्पत्ति बिक्री गरी देश छोड्दै

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ।

सार्वजनिक सवारीसाधनबाट ठगिदै यात्रु

प्रदेश नं. २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेकोे छ ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X