Wednesday, December 2, 2020

Wednesday, December 2, 2020
नेपाली चलचित्र आफुले रोजेको पहिलो प्रेममा यसरी चुके पल शाह

आफुले रोजेको पहिलो प्रेममा यसरी चुके पल शाह

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu:  चर्चित नायक पल शाह म्यूजिक भिडियो हुँदै ठूलो पर्दामा स्थापीत अभिनेता हुन् । एक टेलिभिजन अन्तरवार्ताका क्रममा कुाराकानी गर्दै पलले आफ्नो पहिलो प्रेमको रहस्य खोले । कुराकानीका क्रममा आफ्नो पहिलो प्रेम असफल भएको बताए । पत्रकार प्रकाश सुवेदीले को हुन् ति युवती जसले अहिले अहिलेका चर्चित नायकलाई चिन्न सकिनन् भन्ने प्रश्नमा घुमाउरो जवाफ दिँदै पलले भने उनलाई मैले हृदयदेखि मन पराउँथे ।

नेपाल यातायातमा ति सुन्दरीले पललाई बाईबाई गरेको त्यो दिनको स्मरण गर्दै पलले पछि ति युवतीको प्रेमी भएको थाहा पाएसँगै एकतर्फी प्रेम पनि असफल भएको बताउँदै त्यसले लामो समयसम्म आँफुलाई पिडा दिएको स्विकारेका छन् । पलले त्यसयता आँफु करियरमा ब्यस्त बन्दै गएका कारण अभिनयमा मात्रै लागेको र हाल कोही प्रेमीका नभएको बताए ।

पलले उक्त अन्तरबार्तामा नायिका पूजा शर्मा चिप्लिनुको पछाडीको विषयमा पनि बोलेका छन् । कलाकारले नै अन्तरवार्ताका क्रममा बोल्दा अत्यन्त विचार पुर्याउनुपर्ने तर्क गरे । प्रकाश सुवेदीको रजतपटमा नै पूजालाई नेपालमा कति जिल्ला र अञ्चल छन् भनी सोधिएको प्रश्नमा उनले जिल्लाको संख्या १४ वटा र ७५ प्रदेश भन्ने उत्तर दिएकी थिइन् भने अन्य प्रश्नमा पनि पूजा पटक पटक चिप्लिएपछि लामो समय ट्रोलको शिकार बन्न पुगीन् ।

सम्बन्धित समाचार

यी सुन्दर ७ नेपाली नायिका मध्ये, हजुरको नजरमा को उत्कृष्ट ? हेराैँ तस्बिरसहित

नेपाली चलचित्र क्षेत्रमा अहिले नायिकाहरुको निकै प्रतिस्पर्धा भैरहेको छ । हुन त कुनैपनि नायिकाले आफ्नो प्रतिस्पर्धा अरुसँग भएको बताउँदैनन् ।

यी युवतीको प्रेममा चुर्लुम्म छन् नायक सलिनमान बानियाँ

सामाजिक संजाल इन्स्टाग्राममा आफ्ना फ्यानहरुको प्रश्नको जवाफ दिदै सलिनमानले आफुले प्रेमिकासँग चाडै बिहे गर्ने खुलसा गरे |

१० तस्विरमा हेर्नुहाेस् नायिका पूजा शर्माकाे लोभलाग्दो मुस्कान

नेपाली चर्चित नायिकाकाे रुपमा निकै चर्चा कमाएकि नायिका हुन् पूजा शर्मा । उनकाे शीर्ष भूमिका रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को’रोना भाइरसका कारणले गरिएको लकडाउनपछि रिलिज हुन पाएको छैन ।

प्रचण्डकी नातिनी र नायक राजेश हमालको लप चक्कर (भिडियो हेर्नुहोस)

आफैँले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

टिकटकबाट चर्चा कमाएकी रेश्माको मन नै लोवाउने क्युट तस्विरहरु

टिकटक भिडियोमार्फत चर्चामा आएकी रेश्मा घिमिरेले एउटा फिल्म पनि खेलेकी थिइन् ।

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

यस्ता नियम पालना गरेर अब पुष १ गते देखि पशुपतिनाथ मन्दिर दर्शन गर्न पाइन्छ

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।