Friday, October 23, 2020

Friday, October 23, 2020
स्वास्थ्य यस्ता रोग भएकाहरुले भुलेर पनि सेवन नगर्नुहोस् अदुवा, नत्र यस्तो हुन सक्छ

यस्ता रोग भएकाहरुले भुलेर पनि सेवन नगर्नुहोस् अदुवा, नत्र यस्तो हुन सक्छ

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu:  अदुवा हाम्रो भान्सामा दैनिक प्रयोग हुने चिज हो। परिकारलाई स्वादिलो बनाउन प्रयोग गरिने अदुवाले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ । अदुवाले विभिन्न रोगहरुबाट बचाउन सहयोग गर्छ तर कुनै बेला यो फाइदाजनक पनि हुँदैन ।

यसलाई परम्परागत र वैकल्पिक औषधीको रुपमा प्रयोग गरिन्छ । तर कुनै यस्ता समस्या भएकाले भने यसको सेवन गर्नुहुँदैन । अदुवा मधुमेहका बिरामीले सेवन गर्नुहुँदैन । अदुवा धेरै सेवन गर्दा रगतमा सुगरको मात्रा बढ्ने गर्छ ।

त्यस्तै महिलाहरुलाई महिनावारीको समस्या छ भने पनि अदुवाको सेवन गर्नुहुँदैन । क्तचापका बिरामीले पनि अदुवाको सेवन र्गाु फाइदाजनक मानिदैन । तपाईलाई पेटको कुनै समस्या छ भने पनि भुलेर पनि अदुवा सेवन नगर्नुहोस् यसले शरीरमा एसिडको मात्रा बढाउछ ।

यदी मोटो हुने रहर छ भने पनि यसको सेवन नर्गाु नै राम्रो हुन्छ । तपाईले कुनैको औषधि सेवन गरिरहनु भएको छ भने पनि अदुवा सेवन नगर्नुहोस् किनकी यसले झन समस्या ल्याउछ । त्यस्तै रगतसम्बन्धी कुनै समस्या भए पनि यसको सेवन गर्नुहुँदैन ।

सम्बन्धित समाचार

बजारमा रेम्डेसिभिरको हाहाकार, ६ हजार ७ सय पर्ने औषधिलाई २२ हजार

कोभिड–१९ अर्थात् कोरोनाभाइरस संक्रमितको उपचारका लागि नेपाल लगायत विभिन्न मुलुकमा क्लिनिकल ट्रायल भइरहेको औषधि ‘रेम्डेसिभिर’लाई विश्व स्वास्थ्य संगठनले प्रभावकारी नभएको पुष्टि गरिसकेको छ ।

स्कुस: संसारको सबै तरकारी मध्ये सबै भन्दा धेरै शरीरलाई फाइदा गर्ने तरकारी

नेपालीको भान्सा धान्ने सब्जी, स्कुस । घर–आँगनमा सजिलै फल्ने । धेरै फल्ने । स’स्तो, स्वादिलो, सुपा’च्य र स्व’स्थ्यकर । स्कुस वहुउपयोगी तर’कारी । स्कुसको मु’न्टा, फल र जरा सबै स्वाद फेर्दै खान सकिन्छ |

देशभरका कोरोना संक्रमित मध्यमा आधा बागमती प्रदेशमा

देशैभरीका कोरोना संक्रमित मध्यमा आधा कोरोना संक्रमित बागमती प्रदेशमा देखापरेका छन् । नेपालमा १ लाख ३९ हजार १२९ जना संक्रमित मध्यमा ५० प्रतिशत अर्थात ६९ हजार ७३७ जना कोरोना संक्रमित बागमती प्रदेशमा रहेका छन् ।

२४ घण्टामा ५ हजार ७४३ संक्रमित थपिए : २६ जनाको मृ’त्यु

पछिल्लो २४ घण्टामा नेपालमा पाँच हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ पुगेको छ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X