Tuesday, October 20, 2020

Tuesday, October 20, 2020
मनोरञ्जन सपनामा कुन भगवान देख्दा कस्तो फल मिल्छ जान्नुहोस्

सपनामा कुन भगवान देख्दा कस्तो फल मिल्छ जान्नुहोस्

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu:  वास्तवमा भन्नुपर्दा, ‘सपना’ भनेको हाम्रो अवचेतन मनमा भएका कुराहरूलाई हामीसामुन्ने देखाउने श्रोत हो भन्न सकिन्छ।

हरेक संस्कृतिले ‘सपना’लाई भिन्नाभिन्नै दृश्टिकोणले हेर्ने गर्दछ भने हरेकले आफ्नै तरिकाले सपनालाई व्याख्या गर्ने गर्दछ।

कसैले सपनालाई मानिसको मनोविज्ञान बुझ्ने माध्यमको रूपमा हेर्ने गर्दछन् भने कसैले यसलाई अलौकिक शक्तिको रूपमा पनि हेर्ने गर्दछन्।

त्यसैगरी, ‘मन्दिर गएको’ सपनालाई पनि थुप्रै दृश्टिकोणले हेर्न सकिन्छ साथै थुप्रै तरिकाले व्याख्या गर्न सकिन्छ।

जानुहोस १ सपनामा ‘मन्दिर गएको’ देख्नुको खास अर्थ यस्तो हुन्छ सपना हामि फरक फरक खालका देख्ने गर्दछौ जुन साहै नराम्रा र कुनै सपना कैले भुल्न सकिदैन ।

शनिबार यी काम गर्नुहोस्, भाग्योदय हुनेछ

शनिबार मुख्य रुपमा शनिको पुजा गरिन्छ । यस दिन शनिको पुजा गर्दा भाग्योदय हुने र बाधा हट्ने विश्वास गरिन्छ। शनि न्यायाधीश हो र यो ग्रहको स्थितिले हाम्रो सफलता(असफलता निर्भर गर्छ।

शनिको दशाबाट बच्न शनिबार यी ४ सहज कार्य गर्न सकिन्छ

१) यदि शनिको साढे सातको दशा चल्दैछ भने नदीमा शनिबार कालो तिल प्रवाहित गर्नुपर्नेछ।

२) हरेक दिन एक लोटा पानीमा सफा पानी भरेर त्यसमा थोरै कालो तिल राखेर यो जललाई शिवलिंगमा ॐ नमः शिवाय मन्त्र जप्दै चढाउनुस्।

३) हरेक शनिबार कालो तिलको दाना कालो कपडामा बाँधेर कुनै गरिब व्यक्तिलाई दान गर्दा पैसासँग जोडिएका समस्या हट्छ।

४) दुधमा कालो तिल मिसाएर पिपलमा चढाउदा खराब समयबाट बच्च सकिन्छ।

सम्बन्धित समाचार

भारतीय सिरियल कुमकुम भाग्यकी कलाकार जरीना खानको नि’धन

चर्चित भारतीय सिरियल कुमकुम भाग्यकी कलाकार जरीना खानको निधन भएको छ। ५४ वर्षीय कलाकार जरीनाको कार्डियाक एरेस्टबाट निधन भएको समाचार माध्यम टाइम्स अफ इण्डियाले जनाएको छ।

नेहा कक्कडले गरिन् रोहनप्रीतसँगको अफेयरको खुलासा

बलिउड गायिका नेहा कक्कड बितेका केही दिनमा विवाहको खबरले चर्चामा छिन् । नेहाको पन्जाबी गायक रोहनप्रीत सिंहसँग विवाह गर्ने खबर आएको थियो ।

प्रचण्डकी नातिनी स्मिताको सलोनसँग रिल बिवाह

प्रचण्डकी नातिनी अर्थात गायिका स्मिता दाहाल एक म्युजिक भिडियोका लागि बेहुली हुनुपरेकी छन् ।

फेसबुकमा सर्वाधिक लोकप्रिय यी ५ नेपाली नायिका छन्, पहिलो नम्बरमा काे ?

नेपाली चलचित्र क्षेत्रमा कलाकार भनेकाे सबै दर्शकले रूचाएर चर्चामा छाउने हुन् । त्यस्तै सामाजि संजाल फेसबुकमा सर्वाधिक लोकप्रिय ५ नेपाली नायिकाकाे चर्चा गर्न गएका छाैँ ।

ताजा समाचार

येस्ता ठाउँ जान नपाइने दशैँमा काहाँ-काहाँ निषेधाज्ञा छ

यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ ।

दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ । नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।

नास्टले बनायो एआईमा आधारित नेपालकै अत्याधुनिक रोबोट

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा आधारित रोबोट बनाएको छ । नास्टका मेकानिकल इन्जिनियर रोशन पाण्डेको टिमले यान्त्रिका नामक रोबोट तयार पारेको हो ।
X