Monday, October 26, 2020

Monday, October 26, 2020
कोरोना भाइरस कोरोना जितेर घर फर्किइन् युवती तर . . परिवारका कोही सदस्य ज्यूँदो भेटिएनन्

कोरोना जितेर घर फर्किइन् युवती तर . . परिवारका कोही सदस्य ज्यूँदो भेटिएनन्

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu:   कोरोना भाइरस (कोभिड १९) अहिले विश्वका मानिसका लागि कति भयानक र पी’डादायी भएको छ भन्ने कुरा यहाँ एउटै घ’टना हेर्दा पनि पुष्टि हुनेछ। अदृश्य भाइरसले आम मानिसको खुसी कसरी लु’टिरहेको छ र आफन्त बिरामी पर्दासमेत स्याहार, उपचार गर्नै नपाई, देख्नै नपाई कसरी गुमाउनु परिरहेको छ भन्ने भारतको एक परिवारले भोगेको यो दुः’खान्त घ’टनाबाट थाहा हुन्छ।

भारतको ओडिशा राज्यको गंजम जिल्लाकी एक युवतीले भोगेको यो हालैको घ’टना हो यो। ती युवतीलाई कोरोना भाइरस संक्रमण पुष्टि भयो। अनि उपचारको लागि अस्पतालमा भर्ना भइन्। निको भएर जब उनी घर फर्किइन्, त्यसपछिको हालत थाहा पाएपछि उनको होस हवास नै उ’ड्यो। किनकि उनीसँगै उनका बुवा, आमा र श्रीमान्लाई पनि कोरोना संक्रमण भइसकेको रहेछ।

कोरोना संक्रमण मात्रै होइन, कोरोना संक्रमण जितेर घर फर्किने त्यो परिवारमा उनी मात्रै रहिछन्। उनका बुवाआमा र श्रीमान्को अस्पतालमै निधन भइसकेको रहेछ। हिन्दुस्तान टाइम्सका अनुसार ओडिशाको गंजम जिल्लाको अस्पतालबाट कोरोना संक्रमणको लागि उपचार गरेर घर फर्किएपछि मात्रै यी सब घ’टना उनलाई थाहा भयो।

उनलाई थाहा भयो कि उनका पति जितेन्द्रले २० जुलाईमा बरहामपुर शहरको कोविड अस्पतालमा कोरोना संक्रमणका निधन भइसकेको थियो। ती युवती, युवतीका श्रीमान् र आमाबाले ९ जुलाईमा एक प्राथमिक विद्यालयमा रहेको कोरोना भाइरस प्रयोगशालामा परीक्षण गरेका थिए। त्यसको भोलिपल्ट सबैको कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।

त्यसपछि उनीहरुलाई कोविड अस्पतालमा भर्ना गरियो। १५ जुलाईमा ती युवतीकी आमाको मृ’त्यु भयो। त्यसपछि १८ जुलाईमा उनका बुबा र २० जुलाईमा उनका पति जितेन्द्रको मृ’त्यु भयो

ती युवती भने जुलाई २२ मा अस्पतालबाट डिस्चार्ज भएर घर फर्किइन्, तर परिवारका सदस्यहरु कोही फर्किएनन्। स्मरण रहोस्, ओडिशाका ३० जिल्लामा ६३६२ व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ भने अहिलेसम्म ६२ जनाको मृ’त्यु भइसकेको छ।

सम्बन्धित समाचार

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ज्या#न गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय कैलालीमा

कैलालीमा ज्यान गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय…..

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ ।

ताजा समाचार

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।