Wednesday, December 2, 2020

Wednesday, December 2, 2020
नेपाल शुक्रवारको दिन यी काम गर्नुस..,जीवनभरि सफलता मिल्नेछ !

शुक्रवारको दिन यी काम गर्नुस..,जीवनभरि सफलता मिल्नेछ !

Published:

On: Nepal

Nepal Online Patrika:   शुक्र, ग्रहमा सबैभन्दा चम्किलो र प्रेमको प्रतिक हो । आफ्नो जीवनसाथी*लाई कष्ट दिनु, कुनैपनि प्रकारको फोहोर वस्त्र लगाउनु, घरमा फोहोर एवम् फाटेकोको पुरानो वस्त्र राख्नाले शुभ-अशुभ फल दिन्छ । शुक्र ग्रह भोग-विलास, सांसारिक सुख, प्रेम, मनोरंजन, व्यवसाय, श्रीमतीको कारक ग्रह हो । मूत्राशय, चर्म सम्बन्धि रोग*हरूसँग यसको सिधा सम्बन्ध हुन्छ :

-आफ्नो भोजनलाई जुठो बनाउनु अघि केही भाग गाईको लागि निकाल्नुहोस् ।

-शुक्रवार सेतो वस्त्र धारण गर्नुहोस् ।

-चाँदी, चामल, दूध, दही, सेतो चन्दन, सेतो वस्त्र तथा सुगन्धित पदार्थ कुनै पुजारीको श्रीमतीलाई दान गर्नुहोस् ।

-घरमा तुलसीको वृक्ष लगाउनुहोस् र यसको पुजा गर्नुहोस् ।

-सेतो चन्दनको टिका लगाउनुहोस् ।

-पानीमा चन्दन मिलाएर स्नान गर्नुहोस् ।

-चाँदीको टुक्रा या चन्दनको लठ्ठी नदी या नहरमा बगाउनुहोस् ।

-सुगन्धित पदार्थको प्रयोग गर्नुहोस् ।

-शुक्रवारको दिन व्रत राख्नुहोस् ।

-खिरलाई काग र गरिबलाई खुवाउनुहोस् ।

-शुक्रवारको दिन सेतो गाईलाई मुछेको पिठो खुवाउनु पर्दछ ।

-कोही खराब आँखा भएका व्यक्तिलाई सेतो वस्त्र एवम् सेतो मिष्ठान्न भोजन दान गर्नुहोस् ।

-शुक्र बलियो हुँदा सिलाएको सुन्दर वस्त्र, सेन्ट(परफ्यूम) र आभूषण उपहारमा दिनु हुँदैन । शुक्र सँग सम्बन्धित वस्तुहरू जस्तै सुगन्ध, घीउ र सुगन्धित तेलको प्रयोग गर्नु हुँदैन ।

सम्बन्धित समाचार

कम समयमै के’टीलाई यौ’न स’म्प’र्क’को लागी कसरी मनाउने हेर्नुहोस

शा’री’रिक सम्ब’न्धलाई प्राकृतिक आवश्यकता मानिने गरिन्छ भने शा’रीरि’क सम्बन्धलाई प्राकृति’कलाई एकीकृत राख्ने एक प्रक्रियाको रुप धेरैले वर्णन गर्ने गरेका छन्।

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

नेपालमा कहाँ–कहाँ पाइन्छन् कल गर्ल, कतिसम्म छ रेट ?

रवि कार्की (नाम परिवर्तन) काठमाडौंको एउटा फ्ल्याटमा पुगे । खानाका परिकारदेखि मापसेसम्मको राम्रो व्यवस्था भएको फ्ल्याटमा दुईजना युवती थिए ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

टिकटकबाट चर्चा कमाएकी रेश्माको मन नै लोवाउने क्युट तस्विरहरु

टिकटक भिडियोमार्फत चर्चामा आएकी रेश्मा घिमिरेले एउटा फिल्म पनि खेलेकी थिइन् ।

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

यस्ता नियम पालना गरेर अब पुष १ गते देखि पशुपतिनाथ मन्दिर दर्शन गर्न पाइन्छ

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।