Tuesday, September 22, 2020

Tuesday, September 22, 2020
नेपाली चलचित्र यि हुन नेपाली चेली रितु, जसले साउथदेखि बलिउडसम्म फड्कको मारिन..

यि हुन नेपाली चेली रितु, जसले साउथदेखि बलिउडसम्म फड्कको मारिन..

Published:

On: Nepal

Nepal Online Patrika:    संघर्षका दिनहरू कसैका सजिला हुँदैनन् । त्यसमा पनि नयाँ परिवेशमा, नयाँ देशमा, नयाँ भाषामा र नयाँ भेषमा ढलेर आफ्नो नाम बनाउन उत्तिकै कठिन। तर जहाँ समस्या त्यहीं समाधान पनि हुन्छ र त्यही समस्यासँग जुध्ने नयाँ शाहस र आत्मबल पनि बढ्दै जान्छ।

तिनै समस्या र चुनौतीलाई आत्मसात गर्दै भारतमा जम्न सफल एक मोडल र कलाकार हुन् रितु अवस्थी । रितुको जन्म नेपालको सुदूरपश्चिमाञ्चलको डडेलधुरामा भएको हो । शिक्षा लिने क्रममा उनी छिमेकी देश भारत पुगिन् । त्यहींबाट सुरु भयो उनको शिक्षासँगै अभिनयको यात्रा । पेशाले उनी डाक्टर हुन्, उनी भारतको मणिपाल हस्पिटलमा हाड जोर्नी सर्जनको रूपमा कार्यरत छिन् ।

भारतीय बजारमा चिर परिचित नाम हो रितु अवस्थी । डाक्टरीसँगै ग्ल्यामरस क्षेत्रमा पनि हात हालेकी उनले भारतीय चर्चित सिरियल, कनाडा फिल्म तथा सिरियल र केही टिभि एडमा समेत काम गरिसकेकी छिन् ।

नेपालबाट भारतमा गएर करियर बनाउन धेरै मानिसहरू चाहन्छन् तर रितुले जस्तो सफलता कम नै व्यक्तिहरूले पाउन सक्छन् । साँच्चै नै लोभ लाग्दो छ उनको सफलता र त्यही सफलता हाँसिल गर्न उनले गरेको मेहेनत।

उनले भारतीय सिरियल कुमकुम भाग्य, प्यार की डोरी, माँ शक्ती, कन्नड फिल्म शिवम, लक्स साबुनको विज्ञापन लगायतमा काम गरिसकेकी छिन् । ५ फिट ९ इन्च हाइट भएकी रितुको परिचय कलाकार, मोडल र डक्टरमा मात्र सीमित छैन ।

३० वर्षको उमेरसम्म आइपुग्दा उनी एक सक्षम बिजनेस उमन समेत बनिसकेकी छिन् । उनले आफ्नै लज समेत संचालन गर्दै आएकी छिन् ।

करिब ७० देखि एक करोड भारतीय रुपैयाँ सम्म उनले कुनै एक शोबाट पारिश्रमिक लिने गरेकी छिन् । मेकअपमा सोखिन उनी कमाईको ठूलो हिस्सा आफ्नै सुन्दरताको लागि खर्चिन्छिन् । उनी वि एम डब्लु, मर्सिडिज, भेन्चा जस्ता करोडौं पर्ने कार चढ्ने गर्दछिन् ।

सम्बन्धित समाचार

टिकटकबाट कलाकार छान्दै प्रियंका कार्कीले..

नेपाली चर्चित नायिका प्रियंका कार्की हुन् । उनी पछिल्लाे समय काेराेनाकाे कारणले घरमै बसिरहेकि छिन् । अब मिस्टर एन्ड मिस टिकटक कम्पिटिसन हुने भएको छ ।

रिया चक्रवर्तीलाई फेरी अर्को झड्का उच्च अदालतको यस्तो फैसला

सुशान्त सिंह आ’त्मह’त्या प्रकरणमा जोडिएको ड्र’ग मा’मिलामा अभिनेत्री रिया चक्रवर्तीलगायत ६ जना न्यायिक हि’रासतमा छन्। शुक्रबार ३ आ’रोपीहरू बसित परिहार, स्यामुअल मिरान्डा र दिपेश सावन्तको ज’मानत या’चिकामाथि मुम्बई हा’इको’र्टमा सु’नु’वाइ भयो।

अनमोल, प्रदिप र पलको फिल्मी लाइनअप

लकडाउनका कारण ठप्प चलचित्र क्षेत्र कहिलेबाट खुल्छ पक्का छैन । चलचित्र क्षेत्र खुलेपछि यो क्षेत्र कसरी अगाडि बढ्छ भन्ने पनि अड्कल लगाउन मुश्किल छ ।

सुशान्तको फार्म हाउसमा भेटियो यति ठुलो प्रमाण….

सुशान्त सिंह आ-त्मह-त्या प्र’करणमा नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले आफ्नो का-रबाही जारी राखेको छ। ड्र-ग मा-मिलामा रिया चक्रवर्ती गि-रफ्तार भएपछि एनसिबीले ड्र-ग बिक्रेता तथा प्रयोगकर्ताहरूको छा’नबिन गरिरहेको छ। यसैबीच एनसिबीले सुशान्तको फार्महाउसको त’लासी लिएको छ। फा’र्महाउसबाट विशेष सामानहरू एनसिबीको हा’त लागेका छन्। भारतीय मिडिया आज तकका अनुसार, छा’नबिनका दौरान सुशान्तको फार्म हाउसमा एनसिबीको टिमले हु’क्का पि’उने सामान, गाँ’जा पि’उन प्रयोग गरिने सा’मान र केही औ’सधिहरू फ़े’ला पारेको छ। एनसिबीको टिमले त्यहाँ केही न’शालु प’दार्थका लागि प्र’योग गरिने सामान पनि भे’टाएको तर ती सामानलाई पहिले नै धेरै नि’र्मलीकरण गरिसकिएको बताएको छ। यसबाट फार्म हाउसमा नियमित पा’र्टी हुने गरेको खु’लासा भएको छ। एनसिबीको नजर अब सो फा’र्म हाउसमा आउने जानेमाथि रहेको छ। यहाँ को को आउँथे र के के हुन्थ्यो यसबारे ग’हिरिएर छा’नबिन भैरहेको एनसिबीले बताएको छ। एनसिबीले सुशान्तको फा’र्महाउसमा भएको सिसिटिभीको DVR लाई सिज गरेको छ। यसबाट सुशान्तको घरमा आउने जाने मानिसबारे प’त्ता लगाउन सकिने छ।

ताजा समाचार

महिला पहिलोपटक अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउँदै नासा

अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने योजना बनाएको छ।

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित् गर्नु प्रजातन्त्रमाथि खतरा हो : अध्यक्ष पोखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससम्वद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ) ले मन्त्रिपरिषद्को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेकोमा आपत्ति जनाएको छ । संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै तयारी गरेर चुनावमा होमिएको अवस्थामा सरकारले यसरी एक्कासी चुनाव स्थगित् गर्नु गलतमात्रै नभएर प्रजातन्त्रमाथि नै खतरा भएको टिप्पणी गरे ।

पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराएको चेन्नई, राजस्थानसँग भिड्दै

इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटमा मंगलबार राती चेन्नई सुपर किङ्सले राजस्थान रोयल्ससँग खेल्दै छ।

नेकपाका अध्यक्ष ओली र दाहालविरुद्ध २०७४ सालमा दायर अवहेलना मुद्दा तामेलीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्धको एक अवहेलनाको मुद्दालाई तामेलीमा राख्ने फैसला गरेको छ।
X