Wednesday, December 2, 2020

Wednesday, December 2, 2020
नेपाल औषधि किन्न डाक्टरको सि'फारिस चाहिने तर एसि'ड नि'र्धक्क जसरी जहाँ पनि किन्न पाइने

औषधि किन्न डाक्टरको सि’फारिस चाहिने तर एसि’ड नि’र्धक्क जसरी जहाँ पनि किन्न पाइने

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu:   औषधि किन्न डाक्टरको सिफा’रिस पुर्जी चाहिने तर एसि’ड निर्धक्क जसरी जहाँ पनि किन्न पाइने । यो नै एसि’ड आक्र’मण निरन्तर हुने आधार हो’ अभियन्ता उज्वलविक्रम थापा भन्नुहुन्छ ।

नेपालमा एसि’ड आक्र’मणका घट’ना वृ’द्धि हुनुको पछाडि नेपालको का’नुन नै मुख्य कारण रहेको थापाको अनुभव छ । ‘मान्छेले आवेगमा आएर ब’न्दुक र खु’कुरी प्र’हार गर्छ तर एसि’ड आक्र’मण निक्कै सोचेर, लामो समयदेखिको तयारी गरेर गरिने भएकाले यसमा धेरै कै’द स’जाय गरिनुपर्छ’ थापा भन्नुहुन्छ ।

बिहीबार काठमाडौँमा भएको घ’टना एसि’ड सर्वसुलभ भएकैले मात्रै नभएर मनो’रोग बोकेका मान्छेहरूको गलत चिन्तनको कारणले भएको बताउनुहुन्छ, थापा । ‘पुरुष ४८ वर्षको हुनुहुन्छ, केटीको उमेर २२ वर्ष छ । अनि एसि’ड छ्याप्न आउने युवा २३ वर्षको ।’ थापा भन्नुहुन्छ, ‘यो कुनै पनि प्रेम हैन, यो त मान’सिक रोग मात्रै हो ।’

कसैको सन्काहापन प्रेमसँग नजोडिने थापा बताउनुहुन्छ । ते’जाब बे’च्नेलाई अनिवार्य लाइसेन्ससँगै किन्नेले परिचयपत्र राखेपछि मात्रै ठेगाना खुलाएर पाउने व्यवस्था नगरेपछि ते’जाब आक्र’मण नरोकिने उहाँले बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।

यस्ता अप’राधमा हुने फितलो कारबाहीले ते’जाब आ’क्रमणका घटनाहरू बढिरहेको थापाले बताउनुभयो । एउटा महिला र पुरुषको अनुहारमा ते’जाब हालेपछि उसको जीवन नै बि’ग्रन्छ, त्यसैले जीवन सकिने भएकाले तिनीहरूलाई ज’न्मकै’दको फैस’ला सुनाएमा मात्रै आ’क्रमणमा कमी आउने आशा आफूहरूले लिएको उहाँले बताउनुभयो । नेपालको कानुनमा मुख बिग्रिने गरी ए’सिड हालेमा आठ वर्षसम्म कै’द र हात र श’रीरमा परेमा पाँच वर्षसम्म कै’द हुने कानुनी व्यवस्था रहेको छ ।

सम्बन्धित समाचार

कम समयमै के’टीलाई यौ’न स’म्प’र्क’को लागी कसरी मनाउने हेर्नुहोस

शा’री’रिक सम्ब’न्धलाई प्राकृतिक आवश्यकता मानिने गरिन्छ भने शा’रीरि’क सम्बन्धलाई प्राकृति’कलाई एकीकृत राख्ने एक प्रक्रियाको रुप धेरैले वर्णन गर्ने गरेका छन्।

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

नेपालमा कहाँ–कहाँ पाइन्छन् कल गर्ल, कतिसम्म छ रेट ?

रवि कार्की (नाम परिवर्तन) काठमाडौंको एउटा फ्ल्याटमा पुगे । खानाका परिकारदेखि मापसेसम्मको राम्रो व्यवस्था भएको फ्ल्याटमा दुईजना युवती थिए ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

टिकटकबाट चर्चा कमाएकी रेश्माको मन नै लोवाउने क्युट तस्विरहरु

टिकटक भिडियोमार्फत चर्चामा आएकी रेश्मा घिमिरेले एउटा फिल्म पनि खेलेकी थिइन् ।

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

यस्ता नियम पालना गरेर अब पुष १ गते देखि पशुपतिनाथ मन्दिर दर्शन गर्न पाइन्छ

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।