Tuesday, October 20, 2020

Tuesday, October 20, 2020
रोचक भाइले दिदीको मोबाइल च’लाउदा दिदीको यस्तो तस्वीर देखेपछि….

भाइले दिदीको मोबाइल च’लाउदा दिदीको यस्तो तस्वीर देखेपछि….

Published:

On: Nepal

आफ्नै भान्जी कर’णी गरेको अभियोगमा मामा पक्राउ परेका छन् । मामाघरमा बस्दै आएकी भान्जीलाई केही वर्ष अघिदेखि नै मामाले पटक पटक यस्तो हर्कत गर्दै आएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बिहीबार कर’णीमा मुद्धा दर्ता गरी जिल्ला अदालत बाट म्याद थपसहित आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । कक्षा ९ मा अध्ययनरत बालिका माथि उनकै मामाले यस्तो नारकिय हर्कत गर्ने गरेको घटना सबै सामु आएको हाे ।

कक्षा ९ मा अध्यनरत बालिकामाथि ६३ वर्षका मामाले उनी माथि पटक पटक यस्तो हर्कत गर्ने गरेको खुलासा भएपछि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । उनले भान्जीको मोबाइलमा अ श्लि’ल तस्बिरसमेत खिचेको भेटिएको छ ।

बालिकाको भाइले आफ्नो दिदीको मोबाइल चलाउन खोज्दा नजानेपछि गाउँका एक छिमेकीलाई मोबाइल चलाउन सिकाइदिन आग्रह गर्दा मोबाइलमा अ श्लि’ल तस्बिर देखेपछि घटना बाहिरिएको हो ।

सम्बन्धित समाचार

कि’रा फ’ट्यां’ग्राका लागि पनि मा’स्क बनाउँदै रुसी कलाकार

को’रोना भा’इरस (कोभिड–१९) को कारण अहिले विश्वभरका मानिसहरुमा स्वा’स्थ्य सतर्कताका उपाय अपनाउने बानीको विकास भएको छ ।

महि’नावारी स’मस्या भएको महि’लाहरुलाई धेरै फाइदा गर्छ रा’जमाले।

राजमा, सजिलै पाइने, सजिलै पकाउन सकिने, स्वा’दिलो हुने । त्यती मात्र होइन । राजमा स्वा’स्थ्यको हि’साबले उत्तिकै गु’णी खानेकुरा पनि हो ।

किन श्री’मानले श्रीम’तीको मोबाइल जाँ’च गर्छन् ?

भनिन्छ, श्रीमान्–श्रीमतीको बीचको स’म्बन्ध र प्रे’मलाई कुनै समझदार व्यक्तिले मात्र बुझ्न सक्छ । उनीहरुका बीचमा एउटा बेग्लै प्रकारको सम’झदारी कायम हुन्छ ।

छो’रा हुन्छ कि छो’री अगाडी नै कसरी प’त्ता लगाउने ? के भन्छ बि’ज्ञानले ?

ग’र्भमा रहेको ब’च्चा छो’रा वा हो छोरी ? ग’र्भवतीको शा’रीरिक स्थिति वा अन्य कुनै सं’केतबाट त्यसको छि’नोफानो गर्न सकिएला ?

ताजा समाचार

कोभिडसँग ल’डने क्ष’मता विकासका लागि कस्तो खाने ? यस्तो छ विज्ञहरुको सुझाव

कोभिड संक्रमणबाट जो’गिन दैनिक गतिविधिमा सु’धार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जो’ड दिएका छन् ।

येस्ता ठाउँ जान नपाइने दशैँमा काहाँ-काहाँ निषेधाज्ञा छ

यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ ।

दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ । नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।
X