Thursday, October 29, 2020

Thursday, October 29, 2020
रोचक निधारले बताउँछ तपाइको व्यक्तित्व, जान्नुहोस् कस्तो निधार भएको मानिस कस्तो ?

निधारले बताउँछ तपाइको व्यक्तित्व, जान्नुहोस् कस्तो निधार भएको मानिस कस्तो ?

Published:

On: Nepal

Nepal Online Patrika:   मानिसको बानी व्यवहार अनुसार उसको शरीरको बनावट बदल्न थाल्दछ । यही बनावट उसको व्यक्तित्वको बारेमा धेरै कुरा दर्साउन सफल हुन्छ । यहाँसम्म कि कसैको अनुहार हेरेर उसको व्यक्तित्वको बारेमा धेरै कुरा जान्न सकिन्छ । यदि तपाई ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ भने ज्योतिषले तपाईँको भाग्यको बारेमा अनुहार हेरेर बताउँछन् । के तपाईँले कहिल्यै अनुमान लगाउनुभएको छ कि कसैको निधार हेरेर उसको व्यक्तित्वको बारेमा थाहा पाउन सकिन्छ ? ज्योतिष शास्त्रको अनुसार कसैको निधार हेरेर उसको बारेमा धेरै कुरा पत्ता लगाउन सकिन्छ ।

जान्नुहोस् कस्तो निधार भएको मानिस कस्तो ?

१. सानो निधार
सानो निधार हुनेहरु धेरै नै भावुक हुन्छन् । उनीहरु सानो–सानो कुरामा पनि नराम्रो मान्ने हुन्छन् । उनीहरुको मुड सधैँ परिवर्तन भइरहने खालको तथा स्थिर नहुने हुन्छन् । भावुक हुने हुँदा यी व्यक्तिहरु प्राय मनको कुरामा ज्यादा ध्यान दिन्छन् । यिनिहरु एक्लै बस्न बढि रुचाउँछन् ।

२. तेर्सो निधार

यस्ता निधार भएकाहरु आफ्नो विचारमा दृढ हुने हुन्छन् । भने यी व्यक्तिहरु प्रेम सम्वन्धको मामिलामा अलि फरक हुन्छन् । छिट्टै प्रेमसम्वन्धमा राजी नहुने यी व्यक्तिहरु आफ्ना सिद्धान्तहरुमा अडिग हुन्छन् । भने कसैलाई पनि छिट्टे आफ्नो बनाउँदैनन् ।

३. ठूलो निधार

सामान्यतया महिलाहरु ठूलो निधार कपालले छोपेर हिँड्ने गर्छन् । उनीहरु ठूलो निधार भएकै कारण लाज मान्छन् तर ठूलो निधार हुनेहरु भाग्यले नै धनि हुन्छन् । साथै उनीहरु बुद्धिमानी हुन्छन् । सँगै निर्णय लिने क्षमतापनि अचम्म लाग्दो हुन्छ । र उनीहरु कुनैपनि काम समयभन्दा पहिलेनै समाप्त गर्ने क्षमताका हुन्छन् ।

४. गोलाकार निधार

गोलाकार निधार हुने मानिसहरु जहाँ जान्छन् सवैलाइै खुशी दिने खालका हुन्छन् । उनीहरुको आफ्नो दिमागले धेरै भन्दा धेरै कठिन कार्यपनि गरेरै छाड्ने खालका हुन्छन् । यिनीहरु जीवनप्रति एकदमै सकारात्मक सोच राख्ने गर्छन् ।

५. एम आकारको निधार

यस्ता निधार भएकाहरु सपनाको दुनियाँमा जिउने गर्छन् । यिनिहरु आफ्नै दुनियाँमा मस्त रहन्छन् । यी मानिसहरु विचारक जस्ता हुन्छन् ।

६. पहाड आकारको निधार

जसको निधारको आकार पहाडजस्तो हुन्छ त्यस्ता व्यक्तिहरु सामाजिक हुन्छन् । सरल स्वभावका साथ साथै कसैको पनि मद्धतको लागि सधैँ तत्पर रहन्छन् ।

७. सर्प आकारको निधार

जसको निधारको आकार सर्पजस्तो हुन्छ ती व्यक्तिहरु ज्यादै जिद्धि स्वाभावका हुन्छन् । कहिले काहिँ यिनीहरुको जिद्धिको कारण समस्यापनि झेल्नुपर्दछ ।

सम्बन्धित समाचार

एक हस्तरेखा जसले बताउँछ तपाईंको विवाह बारेका जानकारी

हस्तरेखा ज्योतिषको सहायताले हत्केलामा बनेका रेखा मार्फत व्यक्तिको जीवनमा हुने कैयौं महत्वपुर्ण कुरा थाहा पाउन सकिन्छ । हातमा बनेका रेखामा जीवन रेखा, भाग्य रेखा, हृदय रेखा र विवाह रेखा प्रमुख हुने गर्दछन् ।

यी १० गलत बानी हुन् दिमाग कमजोर बनाउने

उमेर वृद्धिसँगै स्मरण शक्तिमा ह्रास आउनुलाई सामान्य रुपमा लिन सकिन्छ तर युवा अवस्थामा नै यदि कुनै व्यक्तिको स्मरण शक्तिमा कमि आउँदै गएको छ भने त्यसको पछाडि कुनै गम्भीर कारण हुनसक्ने डाक्टरहरु बताउँछन् ।

ज्योतिष बाजे बनेर हात हेर्न बस्दै, युवती फसाउँदै…

अहिले सामाजिक क्षेत्रमा बिभिन्न प्रकारका नकरात्मक गतिबिधि हुदैँ गएका छन्। काेहिले ब ला त्कार गरेका छन् भने कसैले कुनै न कुनै लाप-रबाहि गरेकै छन्।

यी हुन् दु’नियाँकै ठूलो ओ’ठ भएकी युवती

बुल्गेरियाकी एन्ड्रिटा इभानोभा विश्वमा सबैभन्दा ठू’लो ओ’ठ भएकी महिला हुन् ।

ताजा समाचार

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

पर्याप्त ‘भिटामिन डी’ प्राप्त गर्न कति समय घाममा बस्ने ?

सूर्यको प्रकाश प्रशस्त मात्रामा उपलब्ध भएपनि विश्वका धेरै मानिसलाई भिटामिन डीको कमी हुने समस्या रहेको छ । छाला डढ्ने कालो हुने हुँदा घाममा धेरै समय नबसेका कारण अधिकांश मानिसमा भिटामिन डीको कमी हुने समस्या देखा पर्न थालेको हो ।

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।