Sunday, October 25, 2020

Sunday, October 25, 2020
रोचक श्रीमानलाई खुसी बनाउँन गर्नुहोस्, यी १० काम

श्रीमानलाई खुसी बनाउँन गर्नुहोस्, यी १० काम

Published:

On: Nepal

Nepal Online Patrika:    हरेक विवाहित महिलाको चाहना हुन्छ, उनी आफ्नो श्रीमानलाई खुसी राख्न सकुन् । तर कतिपय कारण र श्रीमानको भावनालाई बुझ्न नसक्दा श्रीमतीले श्रीमानलाई खुसी पार्न सकिरहेका हुँदैनन् ।

यस्तो अवस्थामा श्रीमती श्रीमान्लाई कसरी खुसी पार्ने भन्ने बिषयमा निकै चिन्तित भेटिन्छन् ।हामी १० यस्ता टिप्सहरु दिदैछौं, जसको पालना गरे तपार्इं आफ्नो श्रीमानलाई सहजै खुसी राख्न सक्नुहुनेछ ।

१. सुन्ने बानी बसाउँनुहोस् स् धेरै विवाहित पुरुषहरुको गुनासो हुन्छ, श्रीमतीले आफ्नो कुरामा ध्यान दिदैनन् । बरु श्रीमतीहरु नै आफ्नो कुरा मात्र सुनाउन चाहान्छन् । त्यसकारण आफू कम बोलेर श्रीमानको कुरा ध्यान दिएर सुन्नुभयो भने यसले तपाईको श्रीमानलाई खुसी पार्न सक्छ ।

२. जिम्मेवारी बाँड्नुहोस् स् हरेक बिषयमा श्रीमान श्रीमतीको समान सहभागिता हुनुपर्छ । श्रीमानहरु बाहिरको काम गरी पैसा कमाउने र श्रीमती घरको काम गर्ने चलन अझै छ । तर श्रीमतीले पनि रोजगार गर्ने र श्रीमानका कामहरु बाँडेर लिएमा यसले तपाईंको श्रीमान्लाई खुसी पार्न सक्छ ।

३. श्रीमानको रुची बुझ्नुहोस् स् कतिपय महिला विवाहपछि आफ्नो आंकक्षा श्रीमानले पूरा गरुन् भन्ने चाहाना राख्छन् । तर श्रीमानको सौख र रुची के छ त्यसमा ध्यान दिदैनन् । त्यसैले तपाईंले श्रीमानको रुची र चाहना बुझेर त्यसमा ध्यान दिनु भयो भने यसले श्रीमानलाई खुसी पार्दछ ।

४. धनको बचत गर्नुहोस् स् सबै त होइन तर अधिकाशं श्रीमती श्रीमानको कमाईको दुरुपयोग गर्छन् । अर्थात अनावश्यक रुपमा पैसा उडाउँछन् । तर कुनै पनि श्रीमानलाई यो राम्रो लाग्दैन । त्यसैले सपिङ्ग गर्दा श्रीमानको कमाईको बचत गर्नु भयो भने यसले श्रीमानलाई खुसी राख्ने गर्छ ।

५. यौन सुख दिनुहोस् स् यौन सुखका बिषयमा पुरुषहरु निकै संवेदनशील हुन्छन् । कामको चाप वा आफूमा यौन इच्छा नभएको बेला पनि श्रीमान्लाई यौन सुख दिनुपर्छ भन्ने होइन । तर श्रीमतीले श्रीमानको भावनाअनुसार यौन सुख दिन सके यसले श्रीमानलाई निकै खुसी तुल्याउने गर्दछ ।

६. लामो विवाद नगर्नुहोस् स् हरेक श्रीमान आफ्नी श्रीमतीबाट सुझबुझको अपेक्षा गर्दछन् । तर कतिपय श्रीमतीहरु श्रीमान्सँग सानासाना बिषयमा पनि अनावश्यक विवाद वा बहस गरिरहेका हुन्छन् । यसले तपाईको श्रीमानलाई झर्को बनाउने गर्दछ । त्यसैले यस कुरामा ख्याल राख्नुहोला ।

७. एक्लै योजना नबनाउनुहोस् स् हरेक मानिसले स्वतन्त्रता पाउनुपर्छ । तर स्वतन्त्रताको नाममा बिना सल्लाह एक्लै निर्णय लिने बानीले तपाईंलाई श्रीमानबाट टाढा बनाउन सक्छ । तसर्थ कुनै पनि योजना बनाउनु अघि श्रीमानसँग अनिवार्य सल्लाह लिएमा यसले श्रीमानलाई खुसी पार्न सक्छ ।

८. कुरा नलुकाउनुहोस् स् श्रीमान श्रीमतीको सम्बन्ध भनेको विश्वासको सम्बन्ध हो । त्यसैले श्रीमानलाई धोका हुने गरी कुनै पनि कुरा लुकाउनु हुँदैन । हरेक अप्ठेरो, समस्या, सफलता वा लाभ लगायतका कुनै पनि विषय श्रीमानसँग नलुकाउनुहोस् ।

९. श्रीमानको परिवारको सम्मान गर्नुहोस् स् आफ्ना आमाबुवा कसलाई प्यारो लाग्दैन । विवाहपछि श्रीमतीको मात्र होइन श्रीमानको पनि दुई परिवारमा समान सम्मान गर्नुपर्ने आमाबुबा हुन्छन् । यसमा श्रीमतीले माइतीमा झै घरका आमाबुबालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ ।

१०. श्रीमती होइन साथी बन्नुहोस् स् श्रीमान–श्रीमतीको सम्बन्ध साथीको झै हुनुपर्छ । श्रीमान उदास भए उसको दुखको कारण बुझ्नुपर्छ । कुनै समस्यामा भए त्यसबाट निस्कने समाधान श्रीमतीले पनि खोज्नुपर्छ । तसर्थ श्रीमान श्रीमती एकअर्कासँग साथी झै हुनुपर्छ ।

सम्बन्धित समाचार

फे’सबुक धेरै चलाउदा बढ्छ पति-पत्नी बीच मनमु’टाव

जब दम्पतीबीच सम्वाद हुन छा’ड्छ वा सम्वादको वातावरण बि’थोलिन्छ, तब स-साना अस’मझदारी बढ्छ । स-साना सम’स्याहरूको जन्म हुन्छ । त्यही सानो कुरा बिस्तारै हुर्कन्छ ।

श्रीमती ग’र्भवती भएपछि श्री’मानको भूमिका के हुन्छ ?

अहिले सबैको ध्यान को’रोनातर्फ मो’डिएको छ । एकातिर को’रोना भाइ’रसको सं’क्रमणको भ’य, अ’र्कोतर्फ अ’स्पताल आउ’जाउ गर्ने प्र’तिकुलता ।

छा’तीमा क’फ ज’मेको छ ? यस्तो छ घरेलु उ’पचार

अहिले स्वा’स्थ्यमा कुनै स’मस्या देखिए धेरैलाई चि’न्ता हुन्छ, को’रोना त होइन । तर, मौ’सम बद्लिने यो समयमा सामन्य स्वा’स्थ्य स’मस्या देखापर्छ ।

कस्तो हुन्छन शरीरको कुन अंगमा कोठी भएका व्यक्ति ?

शरीरका विभिन्न अंग र त्यसको लक्षणका आधारमा व्यक्तिको चरित्र जान्न सकिने कुरा चर्चामा आइरहन्छ । हिन्दू धर्ममा आधारित समुद्रशास्त्रमा यसबारे वर्णन गरिएको छ। शास्त्रमा धेरै माध्यम उल्लेख छन् ।

ताजा समाचार

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ

असइ बिनोदकि श्रीमतीको यस्तो छ भनाइ, सानैमा बाबु बितेपछि असइ बन्ने गोविन्दको सपना पुरा गर्ने दाइ भक्कानीदै सुनाए विगतका ति दु-खहरु,भिडियो मा हेर्नुहोस,सानी अंश घटनाबारे एकचोटी पढेर अन्तिममा भिडियो हेर्नुहोला१२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विकको ‘ह ‘त्या गरिएको छ ।

दशैंको टीका लगाउँदा अनिवार्य अपनाउनै पर्ने विज्ञका १२ सुझाव

कोरोना भाइरसको जोखिम कामय नै रहेको समयमा नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं तिहार जस्ता चाड आएको छ ।

मन्त्रीज्यू, दशैं आयो त ! खै मेलम्चीको पानी ?

यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन ।

पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।