Wednesday, December 2, 2020

Wednesday, December 2, 2020
बलिउड सुशान्तको भि'सेरा रि'पोर्ट सा'र्वजनिक, शरी'रमा कुनै पनि प्रकारको वि'ष पाइएन

सुशान्तको भि’सेरा रि’पोर्ट सा’र्वजनिक, शरी’रमा कुनै पनि प्रकारको वि’ष पाइएन

Published:

On: Nepal

Nepal Online Patrika:  बलिउड अभिनेता सुशान्तसिंह राजपूतको भि’सेरा रि’पोर्ट सार्व’जनिक भएको छ। रि’पोर्टमा उनको शरी’रमा कुनै पनि प्रकारको वि’ष नपाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गत १४ जुनमा उनी मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झु’ण्डि’एको अवस्थामा फेला परेका थिए। उनले आ’त्मह’त्या गरेको बताइएको थियो। २५ जुनमा आएको पो’स्टमा’र्टम रि’पोर्टमा पनि उनले आ’त्मह’त्या गरेको उल्लेख गरिएको थियो।

मुम्बई प्रह’रीले सुशान्तले आ’त्मह’त्या गरेको बताए पनि उनका फ्यानहरुले ह’त्या भएको भन्दै सिबीआईले अनुसन्धान गर्नुपर्ने माग राख्दै आएका छन्।

सम्बन्धित समाचार

गज्जबसँग खुलेकी नायिका काजल अग्रवाल, हेराैँ १२ तस्विर

भारतमा साउथ फिल्म इन्डस्ट्रीका कमै एक्ट्रेसले आफुलाई दर्हिलो गरि उभ्याउन सफल भएका छन् । हेर्ने हो भने श्रीदेवी एक यस्ती एक्ट्रेस थिइन् जसले पहिलो पटक बलिउड फिल्म इन्डस्ट्रीमा महिला सुपर स्टार बन्न सफल भइन ।

भारती र उनका श्रीमानको बारेमा अदालतले आज दियो यस्तो फैसला ?

बलिउड क’मे’डी कलाकार भारती सिंह र उनका पति हर्षको जमानत अदालतले स्वीकार गरकेो छ । उनीहरु सोमवार जमानतमा छुटेका छन् ।

जव शोमै अक्षयले ट्विंकललाई खोल्न लगाए पेन्टको बटम…

सन् १९९१ मा फिल्म ‘सौगंध’ बाट बलिउड क्यारियर शुरू गरेका अक्षय कुमारको संसारभर निकै चर्चा छ ।

दक्षिण भारतीय फिल्मका १० नायिकाः जो दक्षिण भारतका होइनन् आखिर कहाँका हुन् ?

बलिउड भन्दा बढी दक्षिण भारतीय फिल्म इन्डस्ट्रीका अभिनेत्रीहरुका सुन्दरतामा दर्शकहरुका ध्यान बढी जान्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

टिकटकबाट चर्चा कमाएकी रेश्माको मन नै लोवाउने क्युट तस्विरहरु

टिकटक भिडियोमार्फत चर्चामा आएकी रेश्मा घिमिरेले एउटा फिल्म पनि खेलेकी थिइन् ।

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

यस्ता नियम पालना गरेर अब पुष १ गते देखि पशुपतिनाथ मन्दिर दर्शन गर्न पाइन्छ

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।