Monday, November 30, 2020

Monday, November 30, 2020
कोरोना भाइरस ऐश्वर्या र आराध्या डिस्चार्ज हुँदा अमिताभको आँखामा आँशु

ऐश्वर्या र आराध्या डिस्चार्ज हुँदा अमिताभको आँखामा आँशु

Published:

On: Nepal

Nepal Online Patrika:   कोभिड १९ परीक्षणमा बुहारी ऐश्वर्या र नातिनी आराध्याको नेगेटिभ रिजल्ट आएपछि बलिउड आइकन अमिताभ बच्चनले खुशी प्रकट गरेका छन्। उनले खुशी र राहत मिलेको भन्दै सोसल मिडियामा पोस्ट गरेका गरेका हुन्।

आफ्नो नातिनी र बुहारी अस्पतालबाट घर फर्केकको खुशीमा आफूलाई रोक्न नसकेको भन्दै उनले इन्स्टाग्राममा पोस्ट गरेका छन्। उनले यसका लागि भगवानलाई धन्यवाद दिएका छन्। आँशु झर्नबाट रोक्न नसकेको जनाएका छन्।

त्यसअघि अभिषेक बच्चनले ट्विट गर्दै ऐश्वर्या राय र उनकी छोरी आराध्या कोरोना भाइरस मुक्त हुँदै अस्पतालबाट डिस्चार्ज भएको खुलासा गरेका थिए। अभिषेक बच्चनले सबै समर्थकलाई शुभेच्छाका लागि धन्यवाद दिएका छन्। ‘उनीहरु दुवै अब घरमा हुनेछन्। म र बुबा (अमिताभ) उपचारका क्रममा अझै अस्पतालमा नै छौं,’ अभिषेकले भनेका छन्।

जया बच्चनबाहेक उनीहरुको परिवारका सबैमा कोरोना भाइरस संक्रमण देखिएको थियो।

सम्बन्धित समाचार

सकियो कोरोना को डर : डिसेम्बर दोस्रो साताबाट कोभिड-१९ विरूद्धको खोप दिने तयारी, क-कसले पाउछन ?

अमेरिकाले आउँदो महिनाबाट आफ्ना नागरिकलाई कोभिड-१९को खोप दिने तयारी गरेको छ ।

गज्जबसँग खुलेकी नायिका काजल अग्रवाल, हेराैँ १२ तस्विर

भारतमा साउथ फिल्म इन्डस्ट्रीका कमै एक्ट्रेसले आफुलाई दर्हिलो गरि उभ्याउन सफल भएका छन् । हेर्ने हो भने श्रीदेवी एक यस्ती एक्ट्रेस थिइन् जसले पहिलो पटक बलिउड फिल्म इन्डस्ट्रीमा महिला सुपर स्टार बन्न सफल भइन ।

भारती र उनका श्रीमानको बारेमा अदालतले आज दियो यस्तो फैसला ?

बलिउड क’मे’डी कलाकार भारती सिंह र उनका पति हर्षको जमानत अदालतले स्वीकार गरकेो छ । उनीहरु सोमवार जमानतमा छुटेका छन् ।

जव शोमै अक्षयले ट्विंकललाई खोल्न लगाए पेन्टको बटम…

सन् १९९१ मा फिल्म ‘सौगंध’ बाट बलिउड क्यारियर शुरू गरेका अक्षय कुमारको संसारभर निकै चर्चा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

संसारको सबैभन्दा म’हँगो ब्याग सार्वजनिक, मूल्य ८३ क’रोड

इटलीको एउटा लग्जरी ब्रान्डले संसारको सबैभन्दा म’हँगो ब्याग तयार गरेको छ । यो ब्यागलाई कम्पनीले हालै सार्वजनिक गरेको छ । यो ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ क’रोड रुपैयाँ) हो ।

को हुन् यी गुडिया जस्तै देखिने २६ वर्षिया सुन्दरी ? [फोटो फिचर]

सुन्दर देखिन कसलाई रहर हुन्न र तर एक युवतीलाई धेरै सुन्दरी भएको कारण घरभित्र बस्न बाध्य पारिएको छ । रुसकी २६ वर्षीया एंजेलिका कीनोवा एक अनुभवी मोडल हुन् । उनी हेर्दा नै गुडिया जस्ती देखिन्छन् ।

‘द भ्वाइस अफ नेपाल’की होस्ट ओसिनका ‘हट’ अवतार, हेर्नुहोस् १३ तस्बिर

भिजे तथा मोडल ओसिन सिटौलाका हजारौं फ्यान छन् । उनको बोल्ने कलाले फ्यानको ध्यान तान्ने गर्छ । पछिल्लो समय भने ओसिन मिडियामा खासै देखिएकी छैनिन् ।

दुर्घटनापछि सरकारी अस्पताल पुर्याइएकी बालिकाको लाश भुस्याहा कुकुरले सकडमा तानिरहेको देखिएपछि !

दुर्घटनामा मृ'त्यु भएकाहरुको लाश कुकुरको पहुँचमा भएको खुलेको छ । भारत, उत्तर प्रदेशको सरकारी अस्पतालबाट यस्तै एक भिडियो बाहिर आएको छ ।