Wednesday, December 2, 2020

Wednesday, December 2, 2020
अचम्म रकम नभएको खाताको चेक दिएर २४ लाख ठगी गर्ने प'क्राउ

रकम नभएको खाताको चेक दिएर २४ लाख ठगी गर्ने प’क्राउ

Published:

On: Nepal

Nepal Online Patrika:   रकम नभएको खाताको चेक दिएर लाखौं ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट जिल्ला साविक थानापति गाविस वडा नं ९ हाल ललितपुर महानगरपालिका–१४, तिखिदेवल बस्ने वर्ष ४३ को पारस लोहनी रहेका छन्।

खातामा रकम नभएको जानी जानी चेक दिएर आकाश लामिछाने समेत दुई जनालाई ठगी गरेको अभियोगमा उच्च अदालत पाटनको मिति २०७६।१०।२९ गतेको फैसलाले लोहनीलाई २५ दिन कैद र २४ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो।

फरार रेहेका लोहनीलाई प्रहरीले सोमबार काठमाडौंको मातातिर्थमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि आज ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।

देशभर श्रृंखलाबद्ध प्रदर्शन राजतन्त्रको पक्षमा कसले गर्दैछ ?

नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

बाजा लिएर आएका बेहुलासंग धुमधामसंग बेहुलीले विवाह गरिन् तर विदाइको बेलामा प्रेमीसंग भागिन्

बुवाआमाले धुमधामसंग छोरीको विवाह गरिदिए । बेहुली बनेर बेहुलासंग सात फेरा लिइन् । तर विवाहको रात नै उनी आफ्ना प्रेमीका साथ लागेर हिडिन् । यो घटना भारतको उत्तर प्रदेशको गोंडामा भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

टिकटकबाट चर्चा कमाएकी रेश्माको मन नै लोवाउने क्युट तस्विरहरु

टिकटक भिडियोमार्फत चर्चामा आएकी रेश्मा घिमिरेले एउटा फिल्म पनि खेलेकी थिइन् ।

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

यस्ता नियम पालना गरेर अब पुष १ गते देखि पशुपतिनाथ मन्दिर दर्शन गर्न पाइन्छ

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।