Monday, October 26, 2020

Monday, October 26, 2020
बलिउड रिया चक्रवर्तीविरुद्ध सुशान्तका पिताले दिए उजुरी

रिया चक्रवर्तीविरुद्ध सुशान्तका पिताले दिए उजुरी

Published:

On: Nepal

Nepal Online Patrika: बलिउड अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा नयाँ मोड आएको छ। सुशान्तका बुवा केके सिंहले सुशान्तकी गर्लफ्रेन्ड भनिएकी रिया चक्रवर्तीविरुद्ध प्रहरीमा उजूरी दर्ता गराएका छन्। उनले पटनाको राजीवनगर पुलिस थानामा उजूरी दर्ता गराएका हुन्।

उजूरीमा रियाले सुशान्तसँग पैसा लिने गरेको र आत्महत्याका लागि बाध्य पारेको आरोप लगाइएको छ। सुशान्तका बुवाले यस प्रकरणमा मुम्बई पुलिसको अनुसन्धानमा आफूलाई विश्वास नभएकोले पटना प्रहरीमा उजूरी दर्ता गराएको बताएका छन्।

उजूरीमा रियाले सुशान्तलाई धोका दिएको र पैसा हडपेको आरोप छ। यसमा विषयमा थप अनुसन्धानका लागि पटना प्रहरीले चार सदस्यीय टोली मुम्बई पठाएको छ। उक्त टोलीले मुम्बई प्रहरीसँग मिलेर सुशान्त केसको अनुसन्धान डायरीका साथै अन्य कागजातमाथि अध्ययन गर्नेछ।

सुशान्तले गत जुन १४ मा मुम्बईस्थित आफ्नो अपार्टमेन्टमा आत्महत्या गरेका थिए। उनले डिप्रेसनका कारण आत्महत्या गरेको बताइएको थियो। तर परिवारले भने उक्त कुरा अस्वीकार गर्दै आएको छ।

सम्बन्धित समाचार

नाम चलेको यी २ अभिनेत्री होटलबाट प’क्राउ

कोरोना भाइरस (कोभिड–१९) पछि कलाकारिता क्षेत्रमा लागेका धेरै बेरोजगार भएका छन् । विश्वको सबैभन्दा ठुलो सिने उद्योग मानिएको बलिउडमा पनि धेरै जना बेरोजगार भएर आम्दानीका लागि २ नम्बरी बाटो रोज्न थालेका छन् ।

भारतीय सिरियल कुमकुम भाग्यकी कलाकार जरीना खानको नि’धन

चर्चित भारतीय सिरियल कुमकुम भाग्यकी कलाकार जरीना खानको निधन भएको छ। ५४ वर्षीय कलाकार जरीनाको कार्डियाक एरेस्टबाट निधन भएको समाचार माध्यम टाइम्स अफ इण्डियाले जनाएको छ।

किन अनुष्का शर्मा राशिद खानकी श्रीमती गुगलमा देखाईरहेकाे छ, कारण यस्ताे रहेछ

किन गुगलमा अफगान क्रिकेटर राशिद खानकी श्रीमती अनुष्का शर्मा देखाईरहेकाे छ त, यस्ताे रहेछ कारण । क्रिकेट र बलिउडमध्ये कुनै एक क्षेत्रमा थोरै मात्र चासो भएकाहरुलाई थाहा भएको कुरा हो भारतीय क्रिकेट कप्तान विराट कोहलीकी श्रमिती बलिउड अभिनेत्री अनुष्का शर्मा हुन् ।

नेहा कक्कडले गरिन् रोहनप्रीतसँगको अफेयरको खुलासा

बलिउड गायिका नेहा कक्कड बितेका केही दिनमा विवाहको खबरले चर्चामा छिन् । नेहाको पन्जाबी गायक रोहनप्रीत सिंहसँग विवाह गर्ने खबर आएको थियो ।

ताजा समाचार

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ज्या#न गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय कैलालीमा

कैलालीमा ज्यान गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय…..