Monday, October 26, 2020

Monday, October 26, 2020
रोचक बिरालोको बच्चामाथि एक हप्तासम्म सा’मूहिक ब’लात्का’र, मृ’त्यु

बिरालोको बच्चामाथि एक हप्तासम्म सा’मूहिक ब’लात्का’र, मृ’त्यु

Published:

On: Nepal

Nepal Online Patrika: पाकिस्तानको लाहौरबाट पशु क्रु’रताको एउटा यस्तो खबर सार्वजनिक भएको छ जसमा मानवतालाई ल’ज्जित पारिदिएको छ । लाहौरमा १५ वर्षका किशोर र उनका साथीहरुले एक बिरालोमाथि क्रु’रतापूर्वक सामूहिक ब’ला’त्का’र गरेका कारण बिरालोको बच्चाको मृ’त्यु भएको पशु अधिकार संगठनले जानकारी दिएको छ ।

पशु अधिकार संगठन जेएफके एनिमल रेस्क्यू सेल्टरले घटनाको जानकारी आफ्नो फेसबुक ह्यान्डलमा साझा गर्दै किशोरहरुको जघ’न्य अप’राधबारे जानकारी दिए ।

पशु अधिकारका लागि काम गर्ने संगठनको फेसबुक पोस्ट अनुसार बिरालोको बच्चालाई किशोरका परिवारले खरिद गरेका थिए । जब उनीहरुले बिरालोको बच्चालाई घर लिएर आए तब उनका साथीहरुले एक हप्तासम्म सा’मूहिक ब’ला’त्कार गरे जसका कारण बिरालोको आ’न्तरिक अ’ङ्ग ग’म्भीर रुपमा क्ष’तीग्र’स्त भयो ।

जेएफके एनिमल रेस्क्य एन्ड सेल्टरले भन्यो, ‘ऊ हिँड्न सकिरहेको थिएन, उसले खान सकिरहेको थिएन, बस्न सकेको थिएन, ऊ पी’डाका कारण कहिले सुत्न पनि सकेन ।’

जब बिरालोलाई पशु चिकित्सककोमा पुर्याइयो तब बिरालोको आ’न्तरिक अ’ङ्गबाट शु’क्रकिट र र’गत निस्कियो । संगठनले बिरालोको बच्चाको भ’यानक स्थि’ती देखेपछि त्यसै इलाकामा बस्ने एक युवतीले आ’रोपीसँग बिरालोको बच्चालाई सुम्पिन भनेको थियो, तर उनीहरुले अस्विकार गरेको समाचारमा उल्लेख छ ।

बिरालोको बच्चालाई उपचारका लागि लगेपनि उसलाई बचाउन भने सकिएन । पशु अधिकार संगठनले भन्यो, ‘बिरालोको बच्चालाई गा’डिएको छ र निश्चित रुपमा अब ऊ भगवान भएठाउँ होला ।’

सम्बन्धित समाचार

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।

फे’सबुक धेरै चलाउदा बढ्छ पति-पत्नी बीच मनमु’टाव

जब दम्पतीबीच सम्वाद हुन छा’ड्छ वा सम्वादको वातावरण बि’थोलिन्छ, तब स-साना अस’मझदारी बढ्छ । स-साना सम’स्याहरूको जन्म हुन्छ । त्यही सानो कुरा बिस्तारै हुर्कन्छ ।

श्रीमती ग’र्भवती भएपछि श्री’मानको भूमिका के हुन्छ ?

अहिले सबैको ध्यान को’रोनातर्फ मो’डिएको छ । एकातिर को’रोना भाइ’रसको सं’क्रमणको भ’य, अ’र्कोतर्फ अ’स्पताल आउ’जाउ गर्ने प्र’तिकुलता ।

छा’तीमा क’फ ज’मेको छ ? यस्तो छ घरेलु उ’पचार

अहिले स्वा’स्थ्यमा कुनै स’मस्या देखिए धेरैलाई चि’न्ता हुन्छ, को’रोना त होइन । तर, मौ’सम बद्लिने यो समयमा सामन्य स्वा’स्थ्य स’मस्या देखापर्छ ।

ताजा समाचार

खान छा’डेर होइन खाने तरिका मिलाएर हुन्छ तौ’ल नि’यन्त्रण

जब राम्ररी च’पाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठो’स खानेकुरालाई मु’खमै त’रल बनाएर निल्छौं, तब मो’टोपन बढ्ने संभावना कम हुन्छ ।

हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट

३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग गर्छिन् ।

संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ

पूर्णिकाराज्यलक्ष्मी शाह, पूर्व अधिराजकुमारी। संस्कार एक कर्म हो, जसले व्यक्तिलाई गुणवान बनाउन तथा दो’षहरुबाट मु’क्त बनाउन मद्दत पुर्याउँदछ ।

ज्या#न गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय कैलालीमा

कैलालीमा ज्यान गुमाएका असई र प्रहरी जवानका परिवारलाई दुई-दुई लाख दिने निर्णय…..