Wednesday, December 2, 2020

Wednesday, December 2, 2020
अचम्म खुसिको खबर: सम्पुर्ण टिकटक प्रयोगकर्तालाई अब यसरी पैसा दिने

खुसिको खबर: सम्पुर्ण टिकटक प्रयोगकर्तालाई अब यसरी पैसा दिने

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: विश्वभरी नै लोकप्रिय बन्दै आएको एप टकटक अब पैसा कमाउने बाटो बन्ने भएको छ । विश्वका धेरै मानिसले खाता खोलिसकेको टिकटकले अब प्रयोगकर्तालाई पैसा दिने घोषणा गरेको हो । विभिन्न गीतका क्लिपमा नाच्ने र अभिनय गरेर अपलोड गर्न मिल्ने यो एप विश्वभर दुई करोड बढी पटक

डाउनलोड भैसकेको एपमा पर्दछ । यसका विश्वभर ८० करोड बढी सक्रिय प्रयोगकर्ता रहेको आँकडा छ । नेपालमा पनि यसका लाखौं प्रयोगकर्ता रहेका छन् । टिकटकले राम्रो कन्टेन्ट क्रियट गर्ने प्रयोगकर्तालाई आर्थिक सहयोग गर्ने निर्णय लिएसँगै अब यो कमाउने बाटो भएको हो । राम्रो कन्टेन्ट बनाउने

प्रयोगकर्तालाई त्यसमा आएको भ्यूज र कमेन्काट आधारमा पैसा दिने निर्णय टिकटकले गरेको छ । त्यसका लागि अमेरिकामा २ सय मिलियन डरको कोष बनाएको सीएनएनले जनाएको छ । हाल यो योजना अमेरिकामा मात्र लागु हुनेछ। पछि यो विश्वभरी पुग्नेछ । टिकटकका अमेरिका महाप्रबन्धक बेनेसा

वैनेसाले एक ब्लगमा यसको जानकारी दिएका हुन । उनले भनेका छन्, राम्रो कन्टेन्ट बनाउने उत्कृष्ट प्रयोगकर्तालाई जीविका चलाउन मद्दत गर्ने हेतुले यस्तो योजना ल्याइएको हो। जसका लागि हाल नै २ सय मिलियन करोडको कोष बनाइएको हो। यो कोषबाट वर्षको अन्त्यमा पैसा दिन सुरु

गरिनेछ । तर प्रयोगकर्तालाई कति पैसा दिने भन्ने बोरे भने केही खुलाएको छैन । प्रयोगकर्ताले आफ्नो खातामा बैक खाता जोड्नुपर्नेछ । उक्त खातामा टिकटकले सजिलै पैसा जम्मा गरिदिनेछ । सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

सम्बन्धित समाचार

बाजा लिएर आएका बेहुलासंग धुमधामसंग बेहुलीले विवाह गरिन् तर विदाइको बेलामा प्रेमीसंग भागिन्

बुवाआमाले धुमधामसंग छोरीको विवाह गरिदिए । बेहुली बनेर बेहुलासंग सात फेरा लिइन् । तर विवाहको रात नै उनी आफ्ना प्रेमीका साथ लागेर हिडिन् । यो घटना भारतको उत्तर प्रदेशको गोंडामा भएको हो ।

‘सुहाग रात’ कै दिन श्रीमती संगीताले गरिन यस्तो हर्कत, श्रीमान पुगे प्रहरीकोमा

कहिलेकाहीँ अनौठा घटना हुन्छन्, जसलाई हामीले पत्याउन पनि मुस्किल हुन्छ। नेपालसँगै सिमाना जोडिएको भारतीय राज्य बिहारस्थित भभुआ शहरमा यस्तै एउटा रोचक घटना भएको छ।

युवतीसंग होटलको कोठामा फेला परेका डिएसपीको यस्तो अचम्मको बयान

ड्युटीवाटै हराएर होटलको कोठामा फेला परेको भनिएका कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरीले आफू सम्पर्कविहीन हुनुको कारण खुलाएका छन् ।

बेपत्ता भएका डीएसपी हाेटेलमा युवतीसँग यस्ताे हर्कत गर्दागर्दै प्रहरीकाे टाेली पुगे पछि…

इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

टिकटकबाट चर्चा कमाएकी रेश्माको मन नै लोवाउने क्युट तस्विरहरु

टिकटक भिडियोमार्फत चर्चामा आएकी रेश्मा घिमिरेले एउटा फिल्म पनि खेलेकी थिइन् ।

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

यस्ता नियम पालना गरेर अब पुष १ गते देखि पशुपतिनाथ मन्दिर दर्शन गर्न पाइन्छ

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।