Saturday, December 5, 2020

Saturday, December 5, 2020
स्वास्थ्य गाईको दुध कि भैंसीको ? तौल घटाउनका लागि कुन उपयोगी र किन ?

गाईको दुध कि भैंसीको ? तौल घटाउनका लागि कुन उपयोगी र किन ?

Published:

On: Nepal

Nepal Online Patrika: दुध पोषणतत्वले भरिपूर्ण हुन्छ त्यसकारण यसलाई स्वस्थ खान्कीमा समावेश गरिन्छ । दुधमा पाइने पौष्टिक तत्व बालबालिका, वृद्ध–वृद्धा र सबै खालका उमेर समूहका लागि आवश्यक छ । यदि कोही व्यक्ति शाकाहारी छ भने उसले त प्रोटिनका प्राप्त गर्नका लागि आफ्नो खान्कीमा दुध समावेश गर्नैपर्छ । के तपाईंलाई गाईको दुध अलि हल्का हुन्छ भन्ने थाहा छ ? र भैंसीको दुधको तुलनामा यसमा क्यालोरी पनि कम हुन्छ । तसर्थ, यदि तपाईं आफ्नो तौल घटाउने प्रक्रियामा हुनुहुन्छ भने गाईको दुध रोज्नुहोस् । तर पोषणको कुरा आउँदा कुन दुध रोज्ने भन्ने प्रश्न आउन सक्छ । गाई र भैंसी दुबैको दुध मानव शरीरका लागि पोषिलो हुन्छ । यी दुबै प्रकारको दुधमा क्याल्सियम, भिटामिन बी १२ र फोस्फोरस पाइन्छ । यो प्रोटिनको राम्रो स्रोत भएकोले यसले हड्डी बलियो बनाउन र यसलाई सुख्खा हुनबाट जोगाउँछ । यहाँ दुधका केही फाइदाबारे कुरा गरिएको छ ।

गाईको दुध राम्रो कि भैंसीको ?
तपाईंमध्ये कतिले गाईको दुध पिउनुहुन्छ होला तर कतिले भैंसीको । कतिले दुबै दुध पनि सेवन गर्ने गर्नुहुन्छ होला । दुबै प्रकारको दुध स्वादिलो हुन्छ । यद्यपि, यी दुई प्रकारको दुधमा केही भिन्नता भने छ । गाईको दुध भैंसीको दुधभन्दा पातलो र हल्का हुन्छ ।

कुन दुधले तपाईंलाई बढी पौष्टिक तत्व दिन्छ ?

सय मिलिमिटर भैंसीको दुधमा सय क्यालोरी हुन्छ तर यदि तपाईंले त्यति नै मात्रामा गाईको दुध पिउनुहुन्छ भने यसमा ६५ देखि ७० क्यालोरी मात्रै हुन्छ । यसबाहेक गाईको दुधमा सल्फर हुन्छ । सल्फरले दिमागलाई काम गर्न सघाउ पुर्याउँछ । गाईको दुधमा बेटा क्यारोटिन पनि हुन्छ जसका कारण शरीरले भिटामिन ‘ए’ पाउँछ । यी तत्व भैंसीको दुधमा पाइँदैन ।

गाई र भैंसीको दुध शरीरलाई चाहिने जत्ति मात्रै पिउनुहोस्ः

यसका साथैं भैंसीको दुधभन्दा गाईको दुध सजिलै पच्ने भएकोले बालबालिकालाई गाइको दुध नै दिन सुझाव दिइन्छ ।

कुन दुधमा फ्याट बढी हुन्छ ?

विज्ञका अनुसार गाईको दुधमा भन्दा भैंसीको दुधमा बढी पौष्टिक तत्व र क्यालोरी हुन्छ । गाईको दुधमा फ्याट कम हुन्छ । तसर्थ यसमा पानी बढि हुन्छ र पातलो हुन्छ । यता भैंसीको दुधमा भने धेरै फ्याट हुन्छ । सय मिलिलिटर भैंसीको दुधमा ८ ग्राम फ्याट हुन्छ । त्यति नै मात्राको गाईको दुधमा भने ४ ग्राम मात्रै फ्याट हुन्छ । भैंसीको दुधमा धेरै मात्रामा इन्जाइम हुने भएकोले यो बिग्रन पनि समय लाग्छ । तर यदि कसैले आफ्नो तौल घटाउने कसरत गरिरहनुभएको छ भने उहाँहरुले भैंसीको दुधमा फ्याटभन्दा क्यालोरी बढी हुने कुरा बुझ्नुपर्छ ।

यद्यपि, यी दुबै प्रकारको दुधले शरीरलाई फाइदा नै पुर्याइरहेको हुन्छ । ल्याक्टोस्सँग एलर्जी नभएका व्यक्तिले सबै प्रकारको डेरी उत्पादनको सेवन गर्न सक्छन् । साथै आफ्नो शरीरको आकार र जीवनशैली अनुसार दुध सेवन गर्नुपर्छ |

सम्बन्धित समाचार

बेलायतले भ्याक्सिनमा हतार गर्‍यो : डा फाउची

मेरिकी प्रमुख संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले बेलायतले हतारमा कोरोना भ्याक्सिनको अनुमति दिएको टिप्पणी गरेका छन् । उनले बेलायतले अमेरिका झैं कठोर प्रक्रिया नपनाएको बताए।

यी 3 कामहरु गर्नुहुँदैन खाना खाएको दुई घण्टासम्म, नत्र क्यान्सर र मुटुरोगले सताउला

खाना खाएपछि धेरैको आराम गर्ने, आनन्द लिने बानी हुन्छ। तर विभिन्न अनुसन्धान अनुसार खाना खाइसकेपछि दुई घण्टासम्म विभिन्न कुरामा ध्यान पुर्याउनुपर्छ।

कोरो’नाभा’इरसबाट ब’चे’र ‘यौ’न स’म्ब’न्ध’ कसरी राख्ने ? वैज्ञानिकले दिए यस्तो सल्लाह

विश्वका अ'धि'कां'श देशहरुमा ल'कडाउन विस्तारै खुकुलो बनाइँदैछ । यद्यपि को'रोनाभा'इरसको ख'तरा भने कायमै छ । यतोमा जो'डीहरुलाई हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले केही सल्लाह दिएका छन्...

कोरोना भ्याक्सिन बनाउने कम्पनीले झुक्किएर यौ न उत्तेजक औषधि बनाएको थियो

अमे रिकी फा र्मास्युटिकल कम्पनी फा इजर र जर्मन कम्पनी बायोएनटेकले बनाएको कोरो नाभाइ रस भ्या क्सिनलाई बेलायतको निया मक नि कायले सुर क्षित भएको घो षणा गर्दै प्रयोगको लागि स्वी कृति दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु

सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो ।

Breaking News: फेरि लकडाउन निश्चित भोलिदेखी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित नाघे लकडाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष निकाल्यो।

बिहे गरेर प्रेमिकाले अष्ट्रेलिया लैजान्छु भन्दै २५ लाख लिएर लापत्ता [भिडियो]

लमजुङ सुन्दर बजारका एक युवकले पोखराकी घर भएकी एक युवतीको कुराको पछि लाग्दा आफ्नो घरबार नै सखाप भएको छ ।

आफ्नै श्रीमतीको अर्कै केटासंग मोज-मस्ती, मोबाइलमा भेटिए यस्ता भिडियो

केही समयदेखि मिडियामा एकसाथ श्रीमान श्रीमती हराएका घटनाहरु आइरहेका छन् । त्यस्तै एउटा अर्को दर्दनाक-घटना बाहिरिएको छ ।