Thursday, October 29, 2020

Thursday, October 29, 2020
नेपाल छोटो समयमै आफुलाई चिनाउन सफल अञ्जली अधिकारीको अभिनयमा नयाँ तिज गित

छोटो समयमै आफुलाई चिनाउन सफल अञ्जली अधिकारीको अभिनयमा नयाँ तिज गित

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: लोक तथा दोहोरी गीतमा काम गर्ने कलाकारहरूका लागि सबैभन्दा महत्त्वपूर्ण समय हो, तीज । तीजको समय कलाकारहरूलाई भिडियो छायाङ्कनदेखि स्टेज कार्यक्रमसम्म भ्याई नभ्याई नै हुन्छ ।

तर, कोरोनाका कारण कलाकारहरूलाई यस वर्ष तीजमा मन्दी छाएको छ । न पहिलाको जस्तो गीतको छायाङ्कन चलेको छ, न त कुनै स्टेज कार्यक्रम नै आयोजना भएका छन् । सबै कलाकार फुर्सदिला नै छन् ।

तीजको समय सबैभन्दा व्यस्त हुने मोडल हुन्, अञ्जली अधिकारी । अञ्जलीले १ वर्षमा ५० भन्दा बढी तीज गीतमा अभिनय गर्थिन् ।सोहीअनुरूप स्टेज कार्यक्रममा पुग्थिन् ।

यस वर्ष भने अञ्जलीलाई पनि कुनै ताकेता छैन । उनी फुर्सदले भिडियोमा काम गर्न भ्याइरहेकी छन् । यस वर्ष उनले केही तीज गीतमा मित्र अभिनय गर्न भ्याएकी छन् ।

अञ्जली भन्छिन्, ‘पहिलाको जस्तो अवस्था यस वर्ष रहेन । पहिला दौडधुप गरेर काम गर्नुपर्थ्यो । यस वर्ष आधाको पनि आधा कम भएको छ ।’

सम्बन्धित समाचार

Breaking News भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेको छ।

मंगल ग्रहका लागि हरेक दिन ३ उडान, पृथ्वीबाट १० लाख मानिस लगिने (भबिस्य को तयारि )भिडियो सहित

मंगल ग्रहमा जानको लागि हरेक दिन ३ उडान संचालन हुनेछन् । हरेक उडानमा १०० जना मानिसले मंगल ग्रह जान पाउनेछन् ।

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ।

ताजा समाचार