Thursday, October 29, 2020

Thursday, October 29, 2020
बलिउड बाढीपिडितलाई सघाउँदै प्रियंका चोपडा

बाढीपिडितलाई सघाउँदै प्रियंका चोपडा

Published:

On: Nepal

Nepal Online Patrika: बलिउड र हलिउड अभिनेत्री प्रियंका चोपडा जति फिल्म दुनियाँमा चाख राख्छिन्, त्यस्तै सामाजिक कार्यमा पनि रुचि राख्छिन्। उनले हालै भारतको आसामको बाढीपीडितका निम्ति सहयोगी हात अघि बढाएकी छिन्।
उनले आफ्नो पति तथा हलिउड गायक निक जोन्ससँग मिलेर बाढी प्रभावितका लागि आर्थिक सहयोग गरेकी हुन्।

बलिउड तथा हलिउडमा समेत चर्चित यो जोडीले सामाजिक सञ्जालमार्फत आफ्ना प्रशंसकलाई समेत सकेको सहयोग गर्न अनुरोध गर्दै दान गर्नका लागि दुई संगठनको नाम दिएका छन्। प्रियंकाले ट्विट गरेकी छिन्– ‘हामी सबै महामारीको प्रभावबाट पीडित छौं। यहीबीच भारतको राज्य आसाम अर्को एक ठूलो संकटसँग जुधिरहेको छ। वर्षाका कारण आएको बाढीका कारण त्यहाँका लाखौं मानिस प्रभावित भएका छन्। उनीहरूका लागि हाम्रो सहयोगको खाँचो रहेको छ।’

प्रियंका आसाम राज्यकी ब्रान्ड एम्बेसडरसमेत हुन्। उनले उक्त राज्यको पर्यटन प्रवद्र्धनका लागि केही पहलसमेत गरेकी छिन्। यसभन्दा अघि निक तथा प्रियंकाले कोरोना भाइरस पीडितका लागि पनि दान दिएका थिए। यो जोडीले प्रधानमन्त्री राहत कोष तथा मुख्यमन्त्री राहत कोषमा पनि दान दिएका थिए।

सम्बन्धित समाचार

हस्पिटलको बेडमै अमिताभले जब कसम खाँदै जयालाई भने…

हस्पिटलको बेडमै अमिताभले जब कसम खाँदै जयालाई भने…

नाम चलेको यी २ अभिनेत्री होटलबाट प’क्राउ

कोरोना भाइरस (कोभिड–१९) पछि कलाकारिता क्षेत्रमा लागेका धेरै बेरोजगार भएका छन् । विश्वको सबैभन्दा ठुलो सिने उद्योग मानिएको बलिउडमा पनि धेरै जना बेरोजगार भएर आम्दानीका लागि २ नम्बरी बाटो रोज्न थालेका छन् ।

भारतीय सिरियल कुमकुम भाग्यकी कलाकार जरीना खानको नि’धन

चर्चित भारतीय सिरियल कुमकुम भाग्यकी कलाकार जरीना खानको निधन भएको छ। ५४ वर्षीय कलाकार जरीनाको कार्डियाक एरेस्टबाट निधन भएको समाचार माध्यम टाइम्स अफ इण्डियाले जनाएको छ।

किन अनुष्का शर्मा राशिद खानकी श्रीमती गुगलमा देखाईरहेकाे छ, कारण यस्ताे रहेछ

किन गुगलमा अफगान क्रिकेटर राशिद खानकी श्रीमती अनुष्का शर्मा देखाईरहेकाे छ त, यस्ताे रहेछ कारण । क्रिकेट र बलिउडमध्ये कुनै एक क्षेत्रमा थोरै मात्र चासो भएकाहरुलाई थाहा भएको कुरा हो भारतीय क्रिकेट कप्तान विराट कोहलीकी श्रमिती बलिउड अभिनेत्री अनुष्का शर्मा हुन् ।

ताजा समाचार

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

भारतमा ५१ नेपाली विद्यार्थीलाई नि’र्मम या’तना, छानविन गर्दै सरकार

भारतको उत्तराखण्ड राज्यस्थित देहरादूनको एक आश्रममा राखिएका ५१ जनता नेपाली बालबालिकामाथि नि’र्घा’त’ कु’टपि’ट भएको खबर आएको छ।

सुन्दर भएकै कारण अभिनेत्री माथी सरकारले लगायो प्रतिबन्ध (लिङ्क खोली हेर्नुस मनमोहक तस्बिर)

सुन्दरताको चर्चा जहाँ पनि हुन्छ । सुन्दर देखिने चाहना जसलाई पनि हुन्छ । सुन्दरता सबैलाई मन पर्छ ।

धान खेतमै माछापालन गरेर मनग्य आम्दानी गर्दे कञ्चनपुरका किसान।

शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी रु तीन लाख बढी आम्दानी गरेका छन् ।