Wednesday, December 2, 2020

Wednesday, December 2, 2020
अन्तर्राष्ट्रिय तरकारीको भाउ भारतमा उस्तै महँगियो

तरकारीको भाउ भारतमा उस्तै महँगियो

Published:

On: Nepal

Nepal Online Patrika: हिजो आज नेपालमा तरकारीको मूल्य आकासिएको समाचार संचार माध्यमबाट संप्रेशित हुन थालेका छन् । यो समस्या नेपालको मात्रै नभई भारतको पनि हो । भारतमा पछिल्ला दिनहरुमा तरकारीको मूल्य ह्वात्तै बढेको छ । प्याज र गोलभेडापछि आलु र अन्य तरकारीको मूल्य पनि आकासिएको छ । वर्षा र कोरोनाभाइरसको महामारीका कारण भारतमा महँगी बढेको हो । केही राज्यमा पुनः लकडाउनको अवस्था सिर्जना भएकाले पनि उत्पादनमा असर परेर महँगी बढेको हो ।
उपभोक्ता मन्त्रालयको वेबसाइटका अनुसार मंगलबार भारतमा आलूको मूल्य प्रति केजी २० देखि ५० भारु सम्म पुगेको थियो । यसैगरी प्याज २० रुपैयाँबाट ४० रुपैयाँ र गोलभेडा ५० रुपैयाँबाट ८० रुपैयाँ सम्म पुगेको थियो ।

सम्बन्धित समाचार

संसारको सबैभन्दा म’हँगो ब्याग सार्वजनिक, मूल्य ८३ क’रोड

इटलीको एउटा लग्जरी ब्रान्डले संसारको सबैभन्दा म’हँगो ब्याग तयार गरेको छ । यो ब्यागलाई कम्पनीले हालै सार्वजनिक गरेको छ । यो ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ क’रोड रुपैयाँ) हो ।

को हुन् यी गुडिया जस्तै देखिने २६ वर्षिया सुन्दरी ? [फोटो फिचर]

सुन्दर देखिन कसलाई रहर हुन्न र तर एक युवतीलाई धेरै सुन्दरी भएको कारण घरभित्र बस्न बाध्य पारिएको छ । रुसकी २६ वर्षीया एंजेलिका कीनोवा एक अनुभवी मोडल हुन् । उनी हेर्दा नै गुडिया जस्ती देखिन्छन् ।

दुर्घटनापछि सरकारी अस्पताल पुर्याइएकी बालिकाको लाश भुस्याहा कुकुरले सकडमा तानिरहेको देखिएपछि !

दुर्घटनामा मृ'त्यु भएकाहरुको लाश कुकुरको पहुँचमा भएको खुलेको छ । भारत, उत्तर प्रदेशको सरकारी अस्पतालबाट यस्तै एक भिडियो बाहिर आएको छ ।

पूर्व सांसदको छोराले प्रेमिकाको कारण ७ महिनाकी गर्भवती श्रीमति मा’र्न नक्कली दुर्घटना

विवाहेत्तर सम्बन्धका कारण पूर्व विधायकका छोराले नक्क्ली दुर्घटना गराएका छन् । जसका कारण उनको ७ महिनाकी गर्भवती श्रीमतिको निधन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

टिकटकबाट चर्चा कमाएकी रेश्माको मन नै लोवाउने क्युट तस्विरहरु

टिकटक भिडियोमार्फत चर्चामा आएकी रेश्मा घिमिरेले एउटा फिल्म पनि खेलेकी थिइन् ।

कक्षा १२ को परीक्षाफल एक महिनामै आउने

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।

यस्ता नियम पालना गरेर अब पुष १ गते देखि पशुपतिनाथ मन्दिर दर्शन गर्न पाइन्छ

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

४ कोठे घर १४ लाखमै बनाउन सकिन्छ

के तपाईंलाई हेर्दै चिटिक्क घर चाहनुहुन्छ? यस्तो घर एकाध महिनामै तयार होस् भन्ने इच्छा छ? तपाईंका यी दुवै रहर पूरा गरिदिनसक्छ 'एसवाइ प्यानल' ले।