Tuesday, October 20, 2020

Tuesday, October 20, 2020
नेपाली चलचित्र पुन आउने भए दिपक र दिपा ३ करोड लगानी गरेर नयाँ यो नामको चलचित्र बनाउँदै

पुन आउने भए दिपक र दिपा ३ करोड लगानी गरेर नयाँ यो नामको चलचित्र बनाउँदै

Published:

On: Nepal

Nepal Online Patrika| Kathmandu: सायद अहिले कलाकार दिपक रागी र दिपा श्री निरौला लाई नचिन्ने कोहि हुनुन्न होला । साथै केही समय पहिला दिपा श्री निरौला सामाजिक संजाल मा पनि बिबाद मा आएकी थिइन । उनी बिबाद मा आउने रसस्य माहानायक राजेस हमाल होईन । भन्ने उनको भनाई थियो र बिबाद मा आएकी थिईन । उनी पहिला हास्य टेलिसिरियल तितो सत्य मा धेरै खेलिन ।

नेपाली चलचित्रमा लगातार सफल चलचित्र बनाएर रेकर्ड कायम गरेका छक्का पञ्जा टिमले नयाँ चलचित्र निर्माण गर्ने तयारी गरिरहेका छन् । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरी र दीपाश्री निरौलाले चलचित्र ‘छक्का पञ्जा ४’ ल्याउने भएका छन् । चलचित्र ‘छक्का पञ्जा’ का तीनवटै सिरिज दर्शकले निकै रुचाएका थिए ।

चलचित्र ‘छक्का पञ्जा ४’ यस वर्षको दशैंमा प्रदर्शन गर्ने घोषणा गरिएको थियो तर कोरोनाभाइरसका कारण यसको छायांकन समेत हुन सकेन । अब भने चलचित्र ‘छक्का पञ्जा ४’ पहिलेको भन्दा फरक कथामा बन्ने बताइएको छ ।

यस चलचित्रको छायांकनका लागि एक वर्ष लाग्ने दीपकराज गिरीले बताएका छन् । यस चलचित्र निर्माणको लागि तीन करोड खर्च हुने अनुमान लगाइएको दीपकराजले बताए । स्थिति सामान्य भएपछि चलचित्रको छायांकन सुरु गरिने जनाइएको छ ।

सम्बन्धित समाचार

भारतीय सिरियल कुमकुम भाग्यकी कलाकार जरीना खानको नि’धन

चर्चित भारतीय सिरियल कुमकुम भाग्यकी कलाकार जरीना खानको निधन भएको छ। ५४ वर्षीय कलाकार जरीनाको कार्डियाक एरेस्टबाट निधन भएको समाचार माध्यम टाइम्स अफ इण्डियाले जनाएको छ।

नेहा कक्कडले गरिन् रोहनप्रीतसँगको अफेयरको खुलासा

बलिउड गायिका नेहा कक्कड बितेका केही दिनमा विवाहको खबरले चर्चामा छिन् । नेहाको पन्जाबी गायक रोहनप्रीत सिंहसँग विवाह गर्ने खबर आएको थियो ।

आइसोलेसनमा रहेका हरिवंश आचार्य भन्छ्न: कोरोनालाई खेलाचीँ नठानौँ, यो बलियो शत्रु नै हो

तिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्य दम्पती कोरोना संक्रमण भएपछि यतिखेर होम आइसुलेसनमा बसिरहेका छन्।

प्रचण्डकी नातिनी स्मिताको सलोनसँग रिल बिवाह

प्रचण्डकी नातिनी अर्थात गायिका स्मिता दाहाल एक म्युजिक भिडियोका लागि बेहुली हुनुपरेकी छन् ।

ताजा समाचार

कोभिडसँग ल’डने क्ष’मता विकासका लागि कस्तो खाने ? यस्तो छ विज्ञहरुको सुझाव

कोभिड संक्रमणबाट जो’गिन दैनिक गतिविधिमा सु’धार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जो’ड दिएका छन् ।

येस्ता ठाउँ जान नपाइने दशैँमा काहाँ-काहाँ निषेधाज्ञा छ

यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ ।

दशैं लक्षित गर्दै आज देखि लागू हुने गरि कात्तिक १५ गते सम्म यस क्षेत्रमा हुने भयो कडा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेदेखि १५ गतेसम्म दशैं लक्षित निषेधाज्ञा जारी गरेको छ । नजिकिदै गएको चाडपर्वमा भीडभाडका कारण संक्रमण बढ्नसक्ने भएकाले भेला भएर कुनै पनि कार्य नगर्न प्रशासनले आग्रह गरेको छ ।

यसै सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ ।
X