Friday, October 23, 2020

Friday, October 23, 2020
समाचार बाकसमा फालेको नानीको बुबाआमा बने रबि लामिछाने र पत्नी निकिता पौडेल(भीडीयो )

बाकसमा फालेको नानीको बुबाआमा बने रबि लामिछाने र पत्नी निकिता पौडेल(भीडीयो )

Published:

On: Nepal

रबि लामिछाने पत्नी निकिता पौडेल बाकसमा फालेको नानीलाई भेट्न गएकी छिन। नानीलाई भेटेर रवी लामिछाने पत्नीले काखमा राखेर खेलाएकी छिन भने यो बच्चालाई अहिले अपनाउनेको पनि धेरै लाईन रहेको छ। सबैले यो बच्चालाई हामि आफ्नो सन्तान बनाउनेछौं भन्दै पुगेका छन।

त्यस्तै शिलशिलामा रबि पत्नी निकिता पनि पुगेकी छिन। कहाँ कुन ठाउमा बसेर छोरीलाई हेर्दै रुदि होलिन आमा ? थोरै खुसी पनि होलिन छोरीको लागि राम्रो देखेर । बाध्यता अनेक हुन्छन् हेर्दा समान्य लाग्छ तर भोग्नेलाई बिकारल लाग्छ सायद त्यसैले गर्दा नै होला एउटा संस्थाको नजिक आफ्नो बच्चा छोडेर गैइन । आमा महान हुन्छ । आमाको माहनतामा नि-शब्द हामी सबै हुन्छौ ।

पायर छोड्न सक्ने कस्ति आमा भन्ने पनि छन एक थरी तर कुन बिबसतालाई बुझ्दिनु पर्छ । म बिदेसमा छु तर नि यो बच्चाको आमा प्रती मेरो सकरात्मक नै धारण रह्यो । माया नै नभएको भए नराम्रो घटना घटाउन पनि त सक्थ्यो त्यसैले सकरात्मक पक्ष मात्र हेरौ ।

सम्बन्धित समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

आज रातीदेखि दशैंको पुर्णिमासम्म लकडाउन गर्ने निर्णय,भर्खरै आयो यस्तो खबर

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमणदर नेपालमा पनि दिनानुदिन बढ्दै जान थालेपछि यो बर्षको महानचाड बडादशैं सामाजिक दूरीकायम गरि मनाउन सरकारले आग्रह गरेको छ ।

नेपालको सबै सम्पत्ति बिक्री गरी देश छोड्दै

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले नेपालमा भएको आफ्नो ‘अन्तिम’ सम्पत्ति पनि बिक्री गर्न लाग्नुभएको छ।

सार्वजनिक सवारीसाधनबाट ठगिदै यात्रु

प्रदेश नं. २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेकोे छ ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X