Thursday, October 29, 2020

Thursday, October 29, 2020
अपराध टिकटकमा छाडा बोलेर Viral हुन खोज्ने नेपाली युवा मलेसियामा प*क्राउ (भिडियो सहित)

टिकटकमा छाडा बोलेर Viral हुन खोज्ने नेपाली युवा मलेसियामा प*क्राउ (भिडियो सहित)

Published:

On: Nepal

Nepal Online Patrika: पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको टिकटक एपमा जथाभावी बोलेर भाइरल हुन खोज्नेहरुको जमात बढेको छ ।

टिकटकमा छोटो भिडियो मार्फत आफ्नो कला प्रस्तुत गर्नसक्ने माध्यम भएतापनि पछिल्लो समय विकृति बढ्दै गइरहेको छ । त्यस्तै केहिदिन यतादेखि एक युवाले टिकटकमा नानाथरी बोलेर भिडियो बनाउँदै आएका छन् ।

ताप्लेजुङ घर बताउने राजन लिम्बूले टिकटकमा सुसिर लिम्बू नाम राखेर एकाउन्ट खोलेका छन् । उनले टिकटकमा सुन्नै नसक्ने शब्दहरु प्रयोग गरेर भिडियो बनाएका छन् ।

राजन लिम्बू नाम बताउने युवालाई नेपाल तामाङ घेदुङ्ग संघ मलेसियाका पदाधिकारीहरु कार्यस्थलमै पुगेर सोधपुछका नियन्त्रणमा लिएका छन् ।

भिडियो हेर्नुुुहोस् ।

सम्बन्धित समाचार

एक हस्तरेखा जसले बताउँछ तपाईंको विवाह बारेका जानकारी

हस्तरेखा ज्योतिषको सहायताले हत्केलामा बनेका रेखा मार्फत व्यक्तिको जीवनमा हुने कैयौं महत्वपुर्ण कुरा थाहा पाउन सकिन्छ । हातमा बनेका रेखामा जीवन रेखा, भाग्य रेखा, हृदय रेखा र विवाह रेखा प्रमुख हुने गर्दछन् ।

यी १० गलत बानी हुन् दिमाग कमजोर बनाउने

उमेर वृद्धिसँगै स्मरण शक्तिमा ह्रास आउनुलाई सामान्य रुपमा लिन सकिन्छ तर युवा अवस्थामा नै यदि कुनै व्यक्तिको स्मरण शक्तिमा कमि आउँदै गएको छ भने त्यसको पछाडि कुनै गम्भीर कारण हुनसक्ने डाक्टरहरु बताउँछन् ।

ज्योतिष बाजे बनेर हात हेर्न बस्दै, युवती फसाउँदै…

अहिले सामाजिक क्षेत्रमा बिभिन्न प्रकारका नकरात्मक गतिबिधि हुदैँ गएका छन्। काेहिले ब ला त्कार गरेका छन् भने कसैले कुनै न कुनै लाप-रबाहि गरेकै छन्।

यी हुन् दु’नियाँकै ठूलो ओ’ठ भएकी युवती

बुल्गेरियाकी एन्ड्रिटा इभानोभा विश्वमा सबैभन्दा ठू’लो ओ’ठ भएकी महिला हुन् ।

ताजा समाचार

मन्त्रालयले जारि गर्यो यस्तो सुचना, यस्तो हुने भोलिबाट ७७ जिल्लामा!

सरकारले कोरोना भाइरसको सङ्क्रमण ५०० भन्दा बढी भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा बन्दाबन्दी गर्न निर्देशन दिएको छ।

पर्याप्त ‘भिटामिन डी’ प्राप्त गर्न कति समय घाममा बस्ने ?

सूर्यको प्रकाश प्रशस्त मात्रामा उपलब्ध भएपनि विश्वका धेरै मानिसलाई भिटामिन डीको कमी हुने समस्या रहेको छ । छाला डढ्ने कालो हुने हुँदा घाममा धेरै समय नबसेका कारण अधिकांश मानिसमा भिटामिन डीको कमी हुने समस्या देखा पर्न थालेको हो ।

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।