Thursday, October 22, 2020

Thursday, October 22, 2020
रोचक एकैदिन एउटै घरका गर्भवती बनेका दिदी बहिनीको खुल्यो यति ठूलो रहस्य,थाहा पाएर दिदी बहिनी नै चकित…

एकैदिन एउटै घरका गर्भवती बनेका दिदी बहिनीको खुल्यो यति ठूलो रहस्य,थाहा पाएर दिदी बहिनी नै चकित…

Published:

On: Nepal

Nepal Online Patrika | Source: । दुई बहिनी बने एकैदिन गर्भवती बनेपछि उनीहरुले बच्चा जन्माउने दिनको प्रतिक्षा सुरु भयो । रोचक र अनौठो त के भयो भने दुवैले एकै दिनबच्चलाई जन्म दिए ।

त्यो पनि जुम्ल्याहा बच्चलाई । घटना हो अमेरिकाको ओहियोको । जहाँ दुई अलग अलग आमाबाट जन्मिएका बच्चाहरु खासमा चम्ल्याहा अर्थात् एकसाथ जन्मिने चार जुम्ल्याहा हुन् । अझ रोचक त के छ भने गर्भवती भएका दुई दिदी बहिनीका पति भने एउटै हुन् ।

एउटै दम्पत्तिका भ्रुणलाई पछि आधा आधा गरी दुई कोखमा बाँडिएको बिबिसीले जनाएको छ । बिबिसीका अनुसार खासमा एनी जोनसन र उनका पति जबी जोनसनले विवाहको लामो समयसम्म पनि बच्चा नजन्मिँदा दुःखी थिए । उनीहरुले गर्भ राख्नका लागि कैयन् कोसिस गर्दा पनि सकिरहेका थिएनन् । आफ्ना बहिनी ज्वाइँलाई निकै दुखी देख्दा एनीकी दिदी क्रिसीले सुझाएको यो नयाँ उपायले अहिले उनीहरुको परिवारमा खुशी ल्याएको छ ।

डाक्टरले सबैभन्दा पहिले एनीको डिम्ब निकाले र त्यसलाई उनका पति जोबीको शुक्रकिटसँग मिलन गराई समागम फर्टिलाइजेसन गराएर विकशित गराइएका दुई भ्रुणलाई एनीकी दिदी क्रिसीको पाठेघरमा प्रत्यारोपण मत्रै गरेनन् सकुशस रुपमा बच्चा नै निकालेर उनीहरको हातमा थमाइदिए । अन्ततः एकैदिन गर्भवती बनेका दिदी बहिनीले एकै दिन जुम्ल्याहा बच्चा जन्माएपछि अहिले दुवैजना औधी खुशी छन् ।

क्वारेन्टाइनमा बसेकी महिलासँग यौ’न स’म्बन्धको माग, नमाने खाना न’दिने ध’म्की


कोरोना सं’क्रमण फैलिने आ’शंकामा क्वारेन्टाइनमा राखिएका महिलाहरुसँग ना’जाय’ज माग गर्ने क्र’म बढेको पाइएको छ । पछिल्लो समय भारतको महाराष्ट्रको अमरावतीमा क्वारेन्टाइनमा राखिएकी एक गरिब महिलासँग गाउँकै एक व्यक्तिले यौ’न स’म्बन्धको माग गरेका छन् ।

यो घट’नापछि गाउँमा हं’गामा भएको छ । महिलाको उ’जुरीपछि आ’रोपलिाई प’क्राउ गरिएको छ ।
अमरावती जिल्लाको चांदूर रेलवे पुलिस थाना अन्तर्गत पर्ने बडगांव राजदी गाउँमा जिल्ला परिषदको स्कुलमा आइसोलेसन सेन्टर बनाइएको छ ।

गाउँकै पुलिस पाटिल म’दिराको न’शामा त्यहाँ आएर महिलालाई श’री”रिक सम्बxन्धको लागि द’बाब दिएका थिए ।

घ’टना यही ठाउँको हो । गाउँका पुलिस पाटिल नामका व्यक्तिले महिलालाई शा’रीरिक स’म्बन्धको लागि द’बाब दिएका हुन् । महिलाले यसको उ’जुरी पुलिसलाई दिएपछि पुलिसले आ’रोपीलाई प’क्राउ गरेको छ ।

पुलिसका अनुसार मुम्बइबाट मजदूरहरुको एक परिवार गाउँ फर्केको थियो । नियमअनुसार उनीहरु क्वारेन्टाइनमा बसेका थिए । त्यही बेला गाउँकै पुलिस पाटिल म’दिराको न’शामा त्यहाँ आएर महिलालाई श’री”रिक सम्बxन्धको लागि द’बाब दिएका थिए ।

उनले महिलालाई आफ्नो माग पूरा नगरे खाना नदिने ध’म्की दिए । महिला आ’त्तिएर चि’च्याएपछि गाउँलेहरु जम्मा भए । महिलाको गु’नासोपछि पुलिसलाई खबर गरिएको थियो

सम्बन्धित समाचार

यस्ता रोग लाग्नछन् दिउँसो सुत्ने बानी छ ? सावधान !

शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो सुत्ने बानी परेको हुन्छ ।

यस्तो हुन्छ स्वभाव कात्तिक महिना र बिहीबार जन्म हुने व्यक्तिको

साथै यिनीहरु अन्य व्यक्तिसँग लामो समय मिलेर बस्न नसक्ने स्वभावका हुन्छन् । यस्तै कम बुद्धि भएको, दुष्ट प्रवृत्ति र पापी पनि हुने गर्दछन् । यसैगरी बिहीबार जन्मिएका मानिस बुद्धिमान हुन्छन् ।

हेनुहोस् शरीरको कुन स्थानमा भएको कोठीले शुभ फल दिन्छ ?

हाम्रो शरीरको विभिन्न स्थानमा दाग तथा कोठीहरु हुन्छन् । के ति कोठीहरुले कुनै शुभ वा अशुभ फल प्रदान गर्दछ ? यस सम्बन्धमा मसुन्द्र शास्त्रमा शरीरमा भएको कोठी वा चिन्हका आधारमा व्यक्तिको भाग्य र भविष्य विश्लेषण गरिएको छ ।

घरमा ऐना राख्दा कहिल्यै नभुल्नुस् यी १० कुराहरु

हाम्रो घर वा डेरामा जहाँ भएपनि ऐना अनिवार्य नै हुन्छ । ऐनाबिना त मानिसको सुन्दरता अधुरो नै रहन्छ भन्दा पनि हुन्छ । तर घरमा ऐना राख्दा जहाँ मिल्यो त्यहीँ राख्नु चाँहि हुँदैन किनभने ऐनाले धेरै भूमिका खेलिरहेको हुन्छ ।

ताजा समाचार

६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ ।

असाई गोविन्दकी आमा रु’दै मिडियामा, रु’दा रु’दा आ’शु सकियो (हेर्नुस् भिडियो)

भिडियो समाचारको तल राखिएको छ पूरा हेर्नुहोस्! यो पनि पढ्नुस: काठमाडौं । सामाजिक संजालमा यतिबेला सियोना बचाउ अभियान चलिरहेको छ ।

पल र साम्राज्ञी श्रीमान्- श्रीमती बन्दै

फिल्म रेड वाइनमा पल र साम्राज्ञीले श्रीमान्-श्रीमतीको भुमिका निभाउने भएका छन् । पहिलो पटक पर्दामा यो जोडीले स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् ।

चितवनमा कोरोना संक्रमणबाट प्रहरी हबल्दारको मृ’त्यु

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।
X