Thursday, October 29, 2020

Thursday, October 29, 2020
समाचार सानो छोरा ढाडमा बोकेर मजदुरी गर्ने अर्जुन भित्री रहस्य खुल्यो

सानो छोरा ढाडमा बोकेर मजदुरी गर्ने अर्जुन भित्री रहस्य खुल्यो

Published:

On: Nepal

Nepal Online Patrika | Kathamdnu: पछिल्लो समय सामाजिक सञ्जालामा भाइरल भएका पश्चिम कैलाली घर भएका अर्जुन बि.क लाई हिजो भाग्य न्यौपाने ले प्रतक्ष रूपमा अन्तर्वार्ता लिगेका थिए । उक्त अन्तर्वार्तामा भाग्य न्यौपाने ले थोरै हस्तान्तरण पनि गरेका छन । उक्त रकम अमेरिका मा बसोबास गरिरहेका शंकर गुरुङ्गको जन्मदिन पारेर उनका बाबु आमाले कुनै चाहिएका मानिसलाई दिनुस भनेर पठाएको हो ।

अर्जुन बि.क कि श्रीमतिले ४ महिने छोरा छोडेर गएकी थिइन । रिक्सा चलाएर जिविका आर्जन गर्ने अर्जुनले आफ्ना छोरालाई आफ्नो ढाडमा बाँधेर संगै आफुसित दिनभरी बोकेर हिँड्ने गरेका छन । वर्षातको महिनामा पनि छोरा र आफु भिज्दै काम गर्थे अर्जुनले । गीत संगितमा रुची भएका अर्जुनले नेपालामा नै केहि गर्ने अठोट गरेका छन ।

उनको आफ्नै गीत निकाल्ने एउटा ठुलो सपना पनि छ । बाँकी सबै तला भिडियो मा हेर्नुहोला । भिडियो हेर्न तल थिच्नुहोस र यो समाचारलाई सक्दो सेयर पनि गर्नुहोला । अर्जुन बि.क लाई सहयोग गर्न चाहानुहुन्छ भने ९८४५३७७०५९ मा फोन गरेर भाग्य न्यौपानेलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

सम्बन्धित समाचार

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

कोरोना ब्रिफिङ अब सातामा दुई दिन मात्रै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धि ब्रिफिङ अब हप्तामा दुई दिन मात्र हुने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने बताए।

ताजा समाचार

खानाको विषयलाई लिएर भारतमा कुटिए ५९ जना नेपाली विद्यार्थी

भारतको उत्तराञ्चल राज्यको देहरादुनमा अध्ययनरत ५९ जना विद्यार्थीमाथि कुटपिट भएको छ।

भीरबाट गाडी खस्दा तीन जनाको मृत्यु

दसैंमा विदेशबाट आएका आफन्तको हातबाट टीका थाप्न ट्याक्सी रिजर्भ गरी गएका तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । खोटाङको बराहापोखरी गाउँपालिकामा ट्याक्सी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दशैँ अवधिमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

सवारी नियम उल्लङ्घन गर्ने चालक, सहचालकलाई कारवाही गर्ने क्रममा ट्राफिक प्रहरीलाई कुनै लाभ वा आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशैअवधिमा पक्राउ गरेको छ ।

फेसबुकको भारत नीति हेर्ने प्रमुखले किन दिइन् राजीनामा ?

सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन्। घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा उक्त सञ्जाल मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन्।