Thursday, September 24, 2020

Thursday, September 24, 2020
अन्तर्राष्ट्रिय भारतमा काेराेनाबाट बच्न दिन थालियाे याे औषधी

भारतमा काेराेनाबाट बच्न दिन थालियाे याे औषधी

Published:

On: Nepal

Nepal Online Patrika| Source: कोरोनाभाइरस (कोभिड १९)को संक्रमणबाट बच्नका लागि अब भारतमा आइवरमेक्टिन ट्याबलेट औषधीका रुपमा प्रयोग गर्न थालिएको छ । यसको प्रयोगका लागि भारत सरकारले अनुमति पनि दिएको छ ।

त्यहाँ स्वास्थ्य मन्त्रालयका सचिव मोहन प्रसादले यसबारे गाइडलाइन्स र यो औषधी कसरी प्रयोग गर्ने भन्नेबारे मन्त्रालयको तर्फबाट गाइडलाइन्स सार्वजनिक गरेका छन् ।

कोभिड १९ बाट बच्नका लागि यो औषधी राम्रो हुने भएकाले यसलाई राति खाना खाएपछि निश्चित मात्रामा खानु पर्ने भारतीय सरकारले जारी गरेको गाइडलाइन्समा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

बिहीबार १४९७ कोरोना संक्रमित थपिँदा ४५७ जना निको, निको हुनेको संख्या ५० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

ईसेवा मार्फत भुक्तानी गर्न सकिने धरान उपमहानगरको कर अब

धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यो सँगै अबदेखि नगरबासीले सबैखाले सम्पत्ती कर, भूमी कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा शुल्क इसेवाबाटै भुक्तानी गर्न सकिनेछ ।

एक डोजले नै काम कोरोना भ्याक्सिन अन्तिम ट्रायलमा, दाबी

विश्वभर कोरोना महामारीको बढ्दो घटनाहरूको बीचमा अमेरिकी कम्पनी जोसन र जोनसनले जनतालाई राहत दिने एउटा समाचार दिएको छ। कम्पनीको दाबी छ कि यसको कोरोना भ्याक्सिन अब अन्तिम चरणमा पुगेको छ ।

खुसीको खबर,काेराेनाको एन्टिभाइरल औषधि फाभिर-२०० नेपालमै उत्पादन

कोभिड-१९ को सं क्रमण क्रमशः बढ्दै जाने देखिएकाले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिमध्ये एन्टिभाइरल औषधि फाभिपाइराभिर ओरल ट्याब्लेट नेपालमा नै उत्पादन थालिएको छ ।

ताजा समाचार

बिहीबार १४९७ कोरोना संक्रमित थपिँदा ४५७ जना निको, निको हुनेको संख्या ५० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

गाजरका गुण : मुटुदेखि छालासम्मलाई उपयोगी

हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ।

‘इन्जिनियर बनाएर वरिष्ठ डोजर चालकलाई भकाभक बाटाे खन्दा बाढी पहिराेकाे जाेखिम बढ्याे’

देशका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीररूपले प्रश्न उठेको छ ।

अझै तीन दिन देशभर वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
X