Connect with us

अन्तर्राष्ट्रिय

विश्वकै पहिलो कोरोना विरुद्धको ‘भ्याक्सीन’ बनाएपछि रुसलाई आउन थाल्यो बधाईको ओहिरो

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवार रुसले देशमा को रोना भा इरसवि रुद्धको विश्वकै पहिलो भ्याक्सीन बनाएको बताएका छन् । उनले यो नै विश्वको पहिलो को रोनावि रुद्धको भ्याक्सीन भएको दाबी समेत गरेका छन् ।

Published

on

Nepal Online Patrika| Kathmandu: रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवार रुसले देशमा कोरोना भाइरस विरुद्धको विश्वकै पहिलो भ्याक्सीन बनाएको बताएका छन् । उनले यो नै विश्वको पहिलो को रोनावि रुद्धको भ्याक्सीन भएको दाबी समेत गरेका छन् ।

यसैबीच फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले कोरोना भाइरसको भ्याक्सिन बनाउने रूसको प्रयासको खुलेर प्रशंसा गरेका छन् ।

उनले भने, “फिलिपिन्स रूसको भ्याक्सिनका साथ खडा छ । र ट्रायल, उत्पादनका साथ आपूर्तिमा पनि सहयोग गर्न इच्छुक छ ।” साथै उनले रुसलाई बधाई समेत दिएका छन् ।

रुसको स्वास्थ्य मन्त्रालयबाट भ्याक्सीनलाई अनुमति मिलेको छ । त्यति मात्रै होइन, राष्ट्रपति पुटिनले को रोनाको उक्त भ्याक्सीन आफ्नी छोरीले समेत लगाएको बताएका छन् ।

भ्याक्सीन मस्कोको गाल्मेल्या इन्स्टीट्यूटले डेभलप गरेको हो । मंगलवार रुसको स्वास्थ्इ मन्त्रालयले भ्इाक्सीन सफल भएको बताएको छ । अब रुसमा छिटै भ्याक्सीनको प्रयोग थालिनेछ ।

Advertisement
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार

Advertisement

Trending